काठमाडौं, ८ पुस । संसद विघटनविरुद्धमा जनता समाजवादी पार्टी नेपालले देशव्यापीरुपमा विरोध प्रदर्शन गरेको छ ।
जसपाको पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार देशभरि नै संसद विघटनको विरोधमा प्रदर्शन गरेको हो ।
संसद विघटन असंवैधानिक र राष्ट्रघाती कदम भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा प्रदर्शन गरिएको हो ।



























तपाईको प्रतिक्रिया