काठमाडौं, १२ भाद्र । चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले आफुलाई कुनै लक्षण नदेखिएको बताउँदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सचेत रहन आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया