रौतहट, २० चैत । गौर नगरपालिका–४ टिकुलिया टोलस्थित गहुँबारीमा वेवारिसे अवस्थामा रहेको अवैध लागूऔषध गाँजा करिब १२ किलो प्रहरीले बरामद गरेको छ ।
बेवारिसे अवस्थामा गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।
तपाईको प्रतिक्रिया