कैलाली, १५ मंसिर । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोहन्याल गाउँपालिका–६ नारासोती बस्ने १९ वर्षीय जिवन शाहीलाई आइताबर साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई गत असोज २५ गते साँझ आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरेको भन्ने आइतबार बिहान खबर प्राप्त हुनासाथ शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया