बारा, २८ साउन । महागढीमाई नगरपालिका–८ बस्ने ३५ वर्षीय सुरेन्द्र प्रसाद यादवको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।
सोही नगरपालिका–२ ईनर्वास्थित धान खेतमा पानी हाल्नको लागि मोटर तार जोड्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया