रौतहट, ४ भाद्र । गौर नगरपालिका–४ गढवा बस्ने मनोज यादवको छोरा ४ वर्षीय अमन कुमार यादवको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो आफ्नै घर अगाडि अटो चार्जिङ स्टेशनमा खेल्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया