रुपन्देही, १५ भाद्र । जिल्लाको शुद्धोधन गाउँपालिका–४ मा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ ।
शुद्धोधन गाउँपालिका ४ स्थित फर्साटिकर थारु गाउँ नजिकै खेतमा शिशु जन्माएर फालेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शिशुलाई उद्धार गरी मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। लगत्तै शिशुलाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो ।
तपाईको प्रतिक्रिया