सुदूरपश्चिमका राज्यमन्त्री चौधरी बर्खास्त

समाचार

धनगढी, १५ भाद्र । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त भएका छन् ।

नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका हुन् ।

चौधरी नेकपा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ