रौतहटमा करेन्ट लागेर एक किशोरीको मृत्यु

समाचार

रौतहट, १९ भदौँ । रौतहटमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ ।

गरुडा नगरपालिका वडा नम्बर २ गेडीगुठीमा करेन्ट लगेर १४ वर्षीया अम्बिकाकुमारी सहनीको मृत्यु भएको हो । आइतबार दिउँसो नुहाउन गएका बेला मोटरबाट ह्याण्डपाइपमा करेन्ट प्रवाह भई उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ