काठमाडौं, २ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिक उम्मेदवारको बन्द सूची भोलि सोमबार आयोगलाई बुझाउने भएको छ ।
लोसपाले समानुपातिक उम्मेदवारको सूचि तयार गरिसकेको जनाइएकोा हो ।
पार्टीका शीर्षस्थ नेताको विभिन्न चरणको बैठकले छलफल गरी बन्द सूचीको नाममा सहमति भइसकेको लोसपाले जनाएको छ ।
सरकारले आगामी मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरी आवश्यक तयारी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया