बाराबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य कलवार जसपा प्रवेश

समाचार

जनकपुरधाम, २२ माघ । मधेश प्रदेशसभाका स्वतन्त्र सांसद शारदा शंकर कलवार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

बारा २ (१) बाट स्वतन्त्ररुपमा विजयी प्रदेशसभा सदस्य कलवारलाई मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव, मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु कुमार यादव र जसपाका विराटनगर महानगरपालिका अध्यक्ष अमरेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् ।

योसँगै जसपाको मधेश प्रदेशमा १९ सांसद पुगेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ