ठगी आरोपमा ९ चिनियाँसहित १९ जना पक्राउ

समाचार

काठमाडौं, १५ चैत । अनलाइन ब्यापारको नाममा ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ ।

टेलिग्राम मार्फत अनलाइन कक्षा सञ्चालन गर्ने नाममा ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ९ जना चिनियाँ र १० नेपाली गरी १९ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई बुढानीलकण्ठ नगरपालिका–२ महादेवखोला र चण्डोलबाट पक्राउ गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ