नदीमा डुबेर किशोरको मृत्यु

समाचार

कैलाली, १६ असार । गोदावरी नगरपालिका–२ महेन्द्रनगर रोडस्थित गोदावरी नदीमा डुबेर सोही नगरपालिका–१ वनदेवी टोल बस्ने लोकेन्द्र खडायतको छोरा १४ वर्षीय सागर खडायतको शनिबार दिउँसो मृत्यु भएको छ ।

नदीमा डुबेर अशक्त भएका उनको अत्तरीया अस्ताल हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ