कारागारमा कैदी मृत फेला

समाचार

बाँके, २१ असार । नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत अवस्थामा फेला परेका छन् ।

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले बिहीबार बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ