करेन्ट लागेर महिलाको मृत्यु

समाचार

कपिलवस्तु, २१ असार । कृष्णनगर नगरपालिका–९ बहादुरगंज बस्ने ३२ वर्षीया सारदा केवटको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घरको कोठामा स्टिलको दराज खोल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ