काठमाडौं, २२ असार । जिल्लाको छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेलामा परेका छन् ।
बुटवल उपमहानगरपालिका–११ रंगशालास्थित शुभलाभपथमा तिलोत्तमा नगरपालिका–३ जानकीनगर बस्ने ६५ वर्षीय युवराज शर्मा रिजाल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ ओडवलियास्थित खाली चौरमा कोटहिमाई–२ बस्ने ४२ वर्षीया शिला लोनिया बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
तपाईको प्रतिक्रिया