झापा, २५ असार । १७ वर्षीया किशोरीलाई जबजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।
बुद्धशान्ति गाउँपालिका–३ सात नम्बर चोक बस्ने ३१ वर्षीय धन कुमार लिम्बुलाई आइतबार राति प्रहरीले पकराउ गरेको हो ।
लिम्बुले ती बालिकालाई २०७९ फागुन ७ गते निजकै घर पछाडी बासघारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया