काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनप्रति मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले दुःख व्यक्त गरेका छन् ।
डा.अहिराजले माओवादी केन्द्रकी सल्लाहरसमेत रहेकी दाहालको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका हुन् ।
उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
तपाईको प्रतिक्रिया