कपिलवस्तु, ३० असार । कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
शुद्धोधन गाउँपालिका–२ भुसुडी बस्ने २९ वर्षीया सवा प्रबिनको आफ्नै खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर शुक्रबार साँझ मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया