कैलाली, ३ साउन । नालामा डुबेर एक वृद्धाको मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिका–९ मसुरिया गाउँ बस्ने ७१ वर्षीया काली देवी डगौरा थारुको सोही ठाउँस्थित सडक छेउमा पानी जमेको नालामा डुबेर बुधबार बिहान मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया