रूपन्देही, ६ साउन । बुटवल उपमहानगरपालिका–११ बुद्धनगर बस्ने सैनामैना नगरपालिका घर भएकी २८ वर्षीया तिर्सना थापाको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–८ बस्ने नारायण बहादुर कुँवरको घरमा रिपेरीङ गर्ने क्रममा हाईटेन्सनको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया