काठमाडौं। लाेकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य जयप्रकाश चौधरी (जय निशान्त) निलम्बित भएका छन्।
लाेसपा महासचिव परमेश्वर साहले जय निशान्तलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बित गरेका छन्।
निशान्तले पार्टीकाे नीति, सिद्धान्त र हित विपरीत अवाञ्छित क्रियाकलाप गरेकोले निलम्बित गरिएको अध्यक्ष ठाकुरले जनाएका हुन्।
तपाईको प्रतिक्रिया