ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

समाचार

धनुषा । धनुषाधाम नगरपालिका–७ कान्छी बजारस्थित सडकमा ना.४ ख ४१५२ नम्बरको ट्याङ्करले लु.८६ प ८४०९ नम्बरको मोटरसाइकललाई दिँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–९ बस्ने ३० वर्षीय सरोज मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।

हाल फरार ट्याङ्कर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ