माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु

समाचार

कैलाली । गौरीगंगा नगरपालिका–५ अण्डैया–लालीगुराँस टोल बस्ने ४१ वर्षीया लक्ष्मी सिजापतीको माटोको ढिस्कोले पुरिएर शनिबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित शिव शक्ति सामुदायिक वनमा माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर उनको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ