काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता घोषणा भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले बयान लिनुपर्ने जेनजी हत्यारा, भ्रष्टाचारीलाई सरकारले रातो कार्पेट ओछ्याएर चाकडी गरिरहेको बताएका छन् ।
काठमाडौं । चर्चित मोडेल, मिडिया उधमी, समाजसेवी एलिजा गौतम आम जनता पार्टी (आजपा) मा प्रबेश गरेकी छन् ।
महोत्तरी । पालिका तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको घरदैलोमै पु¥याउने उद्देश्यले मटिहानी नगरपालिकाले एकीकृत घुम्ती सेवा शिविर–२०८२ सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न मातहतका सबै निकायलाई निर्देशन दिएको छ ।
काठमाडौं । बंगलादेशमा जिहादी समूहद्वारा हिन्दू युवा दीपु चन्द्र दास को निर्मम हत्या गरिएको घटनाको विरोधमा राष्ट्रिय एकता अभियानले काठमाडौँस्थित बंगलादेशी राजदूतावास घेराउ गर्दै विरोध प्रदर्शन गरेको छ।
सिरहा । विभिन्न पार्टीका नेताहरु आजपामा प्रवेश गरेका छन् । मधेश प्रदेशको सिरहाको धनगढीमाई बजारमा आम जनता पार्टी (आजपा)ले आयोजना गरेको सिरहा क्षेत्र नं. २ को क्षेत्रिय भेलामा नेताहरुले आ–आफ्नो पार्टी परित्याग गर्दै आजपामा प्रवेश गरेका हुन् ।
काठमाडौं । उज्यालो नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष अनुप उपाध्यायसहितको टोलीले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर भेटघाट गरेको छ ।
काठमाडौं । विदेशमा बस्ने नेपालका मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन मधेशी एकता समाजले शनिबार काठमाडौंमा जेनजी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक परिवेशमा केन्द्रित रहेर विचार मन्थन कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौं । बंगलादेशमा अल्पसंख्यक समुदायका युवा दिपुचन्द्र दासको भीडद्वारा गरिएको निर्मम हत्याको जनअधिकार पार्टीले कडा निन्दा गरेको छ ।
सिराहा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारको नेतृत्व नै लुते भएको कारण नै चौतर्फी आक्रमणको शिकार भएको टिप्पणी गरेका छन् ।
काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई प्रतिभाश्री अवार्ड प्रदान गरिएको छ ।
काठमाडौं । उज्यालो नेपाल पार्टीले पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउने बताएको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीका युवा नेता किरण बिकले कार्यक्रम गरि दलित समुदायबाट राज्यको शिर्षस्थानमा नहुँदा न्याय नपाएको भन्दै आफ्नो पार्टीले आउँदो चुनावमा मुख्य एजेण्डा बनाउनेसमेत जनाए ।
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं अध्ययनशील नेतृ डा. डिला संग्रौला पन्त मधेशको यात्रामा छिन् ।
रौतहट । जनमत पार्टीका कार्यकारिणी समिति, केन्द्रीय कमिटी सहित विभिन्न जिम्मेवारीमा रहेका दर्जनौं नेताहरु पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।
जनकपुरधाम । विदेह सामुदायिक संस्थाले विदेह नगरपालिका अन्तर्गत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरूलाई सम्मान गरेको छ।
काठमाडौं । आम जनता पार्टी (आजपा)ले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको उम्मेदवार छनोट गर्न कार्यदल गठन गरेको छ ।
काठमाडौं । मधेशी आयोगका प्रथम अध्यक्ष डा.विजय कुमार दत्त भारतको उत्तर प्रदेश राज्यस्थित आजमगढ शहरमा आयोजना हुन गइरहेको प्रतिष्ठित “अन्तर्राष्ट्रिय भोजपुरी संगम महोत्सव– २०२५ तथा गौरवशाली पूर्वाञ्चल” कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।
काठमाडौं । संघीय गणतान्त्रिक गठबन्धनको ऐतिहासिक राजनीतिक अभियान अन्तर्गत लुम्बिनी प्रदेशको शंकरपुर पालीनन्दन गाउँपालिका वडा नम्बर १, शंकरपुर मा भव्य जनभेटघाट तथा चुनावी प्रचार–प्रसार कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरधाम । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले धनुषा निर्वाचन क्षेत्र नं. ३ का लागि दीपक झालाई क्षेत्रीय संयोजकमा सर्वसम्मत रूपमा चयन गरेको छ ।
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय संयोजक पदमा प्रनिल ध्वज कार्की मनोनयन भएका छन् ।
काठमाडौं । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा प्रवेश गरेका छन्।
मो. इसराफिल राइन, महोत्तरी । मटिहानी नगरपालिकाले स्थानीय पशुपालक किसानहरूको पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले हिउँदे घाँसको बिउ वितरण कार्यक्रम औपचारिक रूपमा प्रारम्भ गरेको छ ।
इमरान खान, कपिलवस्तु । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिको नेतृत्वमा युवा नेता अकरम पठान चयन भएका छन् ।