मो. इसराफिल राइन, महोत्तरी । मटिहानी नगरपालिकाले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ किसानहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गर्न सुरु गरेको छ ।
काठमाडौं । लुम्बिनी प्रदेशमा बहुजन, पिछडा, मुस्लिम तथा आदिवासी जनजाति समुदायको एकता सुदृढ गर्ने उद्देश्यसहित तीन राजनीतिक दलका शीर्ष नेताहरू संयुक्त रूपमा चुनावी अभियानमा सक्रिय भएका छन्।
काठमाडौं । जनमत पार्टीका केन्द्रीय सदस्यहरु विक्रमबहादुर बम, उदयपुर जिल्ला इन्चार्ज पुष्पराज भण्डारी, तिलक भण्डारी सहितका नेताहरु आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार चुनाव नगराउने र स्वार्थ समूहको चंगुलमा फस्न थालेको आरोप लगाएका छन् ।
रविन्द्र यादव, पश्चिम नवलपरासी । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्र भएको लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट जनता प्रगतिशील पार्टी नेपालका तर्फबाट पुर्वमन्त्री एवं उक्त पार्टीका राष्ट्रिय अध्यक्ष हृदयेश त्रिपाठीको नाम सिफारिस भएको छ ।
जनकपुरधाम । हालै निर्वाचन आयोगमा दर्ता भएको सार्वभौम नागरिक पार्टीले जनकपुरधामका प्रशान्तकुमार झालाई धनुषा जिल्ला संयोजक बनाएको छ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१÷८२ का लागि बोनस दर घोषणा गरेको छ ।
काठमाडौं । भ्रष्टाचार विरुद्ध अन्तराष्ट्रिय दिवस ९ डिसेम्वर मंसिर २३ गतेका दिन मानव अधिकार तथा शान्ति समाजले विभिन्न जिल्लामा प्रदर्शन गरेको छ ।
वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा परेको बताएका छन् ।
अमेरिका । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) का उपाध्यक्ष सुनील साहले संघको एकतालाई सुदृढ पार्न तत्काल सबै पक्षले विभिन्न अदालतमा रहेका मुद्दाहरू फिर्ता लिनु पर्ने जनाएका छन्।
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले देशभरिकै जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा विरोध प्रदर्शन गरेको छ ।
महोत्तरी । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेशवादी दलको कुकर्मले मधेश बदनाम र उजाड बनेको बताएका छन् ।
काठमाडौं । संयुक्त नागरिक पार्टीले पूर्वनिर्धारित समयमा चुनाव सम्पन्न नभए देश दुर्घटनामा जाने चेतवानी दिएको छ ।
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले पक्राउ गरेपछि राष्ट्रिय एकता अभियानले सो कदमलाई “सुशासन र जवाफदेहिता स्थापनातर्फको ऐतिहासिक पहल” भनेर स्वागत गरेको छ।
ललितपुर । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनबाट भ्रष्ट, लुटेरा नेताहरू त्रसित भएको बताएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सम्बन्धमा विशेष वा नियमित भन्ने छलफल करिब डेढ महिना चलेर अन्तत नियमित महाधिवेशनको तालिका सार्वजनिक भएको छ ।
सर्लाही । घरेलु तथा साना उद्योग कार्यालय, मलंगवा सर्लाहीका प्रमुख संजिप कुमार दुवे सरुवा हुदाँ पनि हाल सम सम्बन्धि कार्यालयमा उपस्थित भएको छैन ।
जनकपुरधाम । मधेश प्रदेश सरकारले मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरी प्रदेशसभामा दर्ता गर्ने तयारी गरेको बारेमा राष्ट्रिय एकता अभियानले गम्भीर ध्यानाकर्षण गराएको छ।
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका –८ मा भएको घर भत्काएपछि घरधनी इन्दल यादव (सुधिर)ले न्याय र क्षतिपुर्तिको माग गरेका छन् ।
जनकपुरधाम । विश्वप्रसिद्ध धार्मिक तथा सांस्कृतिक पर्व विवाह पञ्चमी महोत्सव–२०८२ को अवसरमा नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा जनकपुरधाममा यस वर्ष पनि भव्य निःशुल्क सेवा शिविर अत्यन्तै प्रभावकारी भएको छ ।
भक्तपुर । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन भएको बताएका छन् ।
काठमाडौं । दलित, मुस्लिम, निषाद, थारु, मधेशी, आदिवासी जनजाति, महिला तथा अन्य उत्पीडित जनताको प्राकृतिक राजनीतिक एकताका रूपमा उभिएको संघीय गणतान्त्रिक गठबन्धनले आगामी निर्वाचनका लागि एकल चुनाव चिन्ह “बस छाप” लिएर निर्वाचन मैदानमा जाने निर्णय गरेको छ ।