धादिङ । आम जनता पार्टी (आजपा)का नेतृ एवं दादिङ–१ का उम्मेदवार जालपादेवी रेग्मी चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएकी छन् ।

सिरहा । आम जनता पार्टी (आजपा) का नेता एवं सिरहा–२ का उम्मेदवार बिल्टु यादवले घरदैलो, भेला, भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् ।

काठमाडौं । बहुजन शक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह देशको प्रधानमन्त्री बन्नु पर्ने नेता भएकाले सबैलाई मोवाइल छापमा मतदान गर्न अपिल गरेका छन् ।

महोत्तरी । महोत्तरी जिल्लामा अधिकृत छैठौंलाई सहायक मतदान अधिकृत तथा नायब सुब्बा(नासु)लाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।

सिरहा । जनमत पार्टीका समानुपातिक उम्मेदवार हरेराम दनुवार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

राकेश यादव, रौतहट । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ६ राजदेवी माठ टोलमा नेपाली कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित Artificial Intelligence and Advanced Analytics Cell (AI-AAC) सेलको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् ।

काठमाडौं । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष डा.गोपाल कृष्ण सिवाकोटीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित बनाउन सबैलाई जिम्मेवार हुन आग्रह गरेका छन् ।

जलेश्वर । जनता समाजवादी पार्टी नेपालकी नेतृ एवं महोत्तरी निर्वाचन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेद्वार डा.मिनाक्षी ठाकुरले चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिएकी छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का नेता एवं काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जितकारले घरदैलो, भेटघाट तथा छलफललाई तिब्रता दिएका छन् ।

काठमाडौं । तराई–मधेश लोकतान्त्रिक पार्टीले जनता समाजवादी पार्टी नेपालसँग आफ्नो कुनै सम्बन्ध नरहेको जनाएको छ ।

सप्तरी । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संघीय प्रणालीको रक्षा मधेशको बलियो उपस्थिति र खबरदारीमा मात्रै निर्भर रहेको बताएका छन् ।

काठमाडौँ । क्लब ५० नेपालको १९ औँ साधारण सभा सम्पन्न भएको छ ।

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं रौतहट क्षेत्र नं. ३ का उम्मेदवार प्रभु साहले गौर नगरपालिकामा देखिएको सामुदायिक तनावप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सदभाव कायम राख्न सबैमा अपिल गरेका छन् ।

कलैया । आम जनता पार्टी (आजपा) का नेता एवं बारा–४ का उम्मेदवार उमेश कुशवाहाले यसपटक बाराको चार वटै क्षेत्रमा मोबाइल छापका उम्मेदवार बिजयी हुने बताएका छन् ।

इटहरी । सुनसरीका तीन सयभन्दा बढी जेनजी युवाहरु नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

रौतहट । मुस्लिम समुदायको पवित्र महिना रमजानमा बेलुकी पढिने तरावी नमाज चलिरहेको समयमा मस्जिद अगाडि बिहेमा प्रयोग गरिएको ‘डिजे’ रोकेर ठूलो आवाजमा बजाइएको विषयलाई लिएर विवाद हुँदा दुई समुदायबीच झडप भएको छ।

कपिलवस्तु । कपिलवस्तुमा एक हजार नेपाली दरका १०१ वटा नक्कली नेपाली नोटसहित ४ जना पक्राउ परेका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले वैदेशिक रोजगारमा रहेका श्रमिकहरुको सुरक्षित रोजगारीको व्यवस्था गरिने नीति ल्याएको छ ।

सर्लाही । आम जनता पार्टीका प्रवक्ता एवं सर्लाही–२ का उम्मेदवार चन्द्रभुषण साहले पूर्वीसर्लाहीको केन्द्र हरिपुर्वामा एकीकृत सेवा केन्द्र स्थापना गरिने बताएका छन् ।

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी पार्टीहरुले प्रदेश खारेज गरेर फेरी मधेशी जनतालाई गुलाम बनाउन चाहेको बताएका छन् ।

कञ्चनपुर । आम जनता पार्टी (आजपा)का नेता एवं कञ्चनपुर–२ का उम्मेदवार जग्गु चौधरीले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं रौतहट–३ का उम्मेदवार प्रभु साहले मधेसीले मनाउने छठ पर्व, दुर्गापुजा, बोलबम नमान्ने बालेन शाह कसरी मधेशी भएको भन्दै प्रश्न गरेका छन् ।

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आएको बताएका छन् ।

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा जिल्ला सह–सचिव एवं संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी परित्याग गरी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन् ।

ट्रेन्डिङ