काठमाडौं, १९ भाद्र । मधेश प्रदेशको भावी मुख्यमन्त्रीको रुपमा जितेन्द्र सोनल बारा निर्वाचन क्षेत्र नं. ४ (ख) बाट प्रदेशसभा सदस्यका लागि सिफारिस भएका छन् ।

जनकपुरधाम, १९ भाद्र । आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरिया उम्मेदवार सिफारिस भएका छन् ।

काठमाडौं, १९ भाद्र । कपिलवस्तु, कैलाली, महोत्तरी र नवलपरासी (पश्चिम)मा डुबेर चार जनाको मृत्यु भएको छ ।

काठमाडौँ, १९ भाद्र । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो विगत एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताएका छन ।

वीरगन्ज, १९ भाद्र । पर्सा निर्वाचन क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यका लागि जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीलाई उम्मेद्वार सिफारिस गरेको छ ।

रौतहट, १९ भाद्र । नेपाली कांग्रेसका मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव रौतहट निर्वाचन क्षेत्र नं. १ (ख)बाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

सिरहा, १९ भाद्र । आसन्न मंसिर ४ को आमचुनावका लागि जनता समाजवादी पार्टी नेपालबाट सिरहा निर्वाचन क्षेत्र नं. ४ (ख) बाट मधेश प्रदेशका सांसद एवं पूर्वराज्यमन्त्री सुरेश मण्डल सिफारिस भएका छन् ।

नेपालगन्ज, १८ भाद्र । युवा संघ नेपालद्वारा आयोजित महाकाली–मेची युवा जागरण अभियान कर्णाली प्रदेशको राजधानीबाट लुम्बिनी प्रदेशको कोहलपुरमा प्रवेश गरेको छ ।

मणि प्रसाद गैह्रे, कपिलवस्तु, १८ भाद्र । १४औं अन्तर्राष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस विभिन्न जिल्लाहरुमा मनाइएको छ ।

काठमाडौं, १८ भाद्र । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले प्रदेश १ को नामाकरण पहिचानको आधारमा गर्नुको विकल्प नरहेको बताएका छन् ।

बाँके, १८ भाद्र । लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गरिएको नरैनापुर गाउँपालिकाको अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार स्थलगत अनुगमन गरेका छन् ।

सप्तरी, १८ भाद्र । नेपाली काङ्ग्रेसका स्थानीय तहका प्रभावशाली नेता दीपक यादव (टुटु बाबु) को नेतृत्वमा ७०० नेता कार्यकर्ता जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।

मोरङ, १७ भदौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने एउटा आर्दश व्यक्ति खोजिरहेको बताएका छन् ।

भक्तपुर, १७ भदौ । जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

कैलाली, १७ भदौँ । सुदूरपश्चिम प्रदेश सरकारले गौरापर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

काठमाडौं, १६ भाद्र । हिन्दू राष्ट्रको विरोध गर्ने व्यक्ति वा समूहलाई तह लगाउन हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोषानंद महाराजले सबै सरोकारवालासँग अनुरोध गरेका छन् ।

बाँके, १६ भाद्र । अर्थमन्त्री जनार्दन शर्मालाई बाँकेमा नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले स्वागत गरेका छन् ।

जनकपुरधाम, १६ भदौँ । नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको १३औँ दिनको तिथिमा आज मधेश प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिँदैछ ।

पर्सा, १६ भदौँ । पर्साको वीरगञ्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ ।

काठमाडौँ, १६ भदौँ । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आरक्षणको ग्यारेन्टी नेपालको संविधानले नै गरेको र यसलाई कुनै किसिमले हटाउनु संविधानको मर्म विपरित हुने बताएका छन् ।

काठमाडौँ, १५ भदौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेको छ ।

काठमाडौँ, १५ भदौँ । प्रथम पूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ ।

धनगढी, १५ भाद्र । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त भएका छन् ।

रुपन्देही, १५ भाद्र । जिल्लाको शुद्धोधन गाउँपालिका–४ मा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ ।

विराटनगर, १५ भदौँ । प्रदेश नं १ को प्रदेशसभाको १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ ।

ट्रेन्डिङ