11/28/2019

विराटनगर, १२ मंसिर । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बुद्ध एयरले प्रदेश १ बाट प्रादेशिक हवाई उडान गर्ने भएको छ ।

11/28/2019

मोरङ, १२ मंसिर । विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरु ४६ जनालाई सोमबार र १ जनालाई मंगलबार गरी ४७ जनालाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ ।

11/28/2019

काठमाडौं, १२ मंसिर । नेपाली सेनाले चीनबाट अनुदानमा प्राप्त गरेका ६३ वटा एपीसी भेइकलहरू युद्ध क्षेत्रका लागि असुरक्षित रहेको गुनासो गरिएको छ ।

11/28/2019

विराटनगर, १२ मंसिर । प्रदेश १ मा यो वर्ष धानको उत्पादन घटेको भएको छ । । अघिल्लो वर्षको तुलनामा प्रदेश १ मा ५.२५ प्रतिशतले धानको उत्पादनमा गिरावट आएको हो ।

11/27/2019

काठमाडौं, ११ मंसिर । भारतका पूर्व विदेश सचिव श्याम शरणले नेपाल र भारतबीचको सीमा समस्यालाई सहमतिबाट हल गर्न सुझाव दिएका छन् ।

11/27/2019

काठमाडौं, ११ मंसिर । पारवहन सन्धिमा जलमार्गलाई समावेश गर्न दुई मुलुक सहमत भएका छन् ।

11/27/2019

काठमाडौं, ११ मंसिर । छिमेकी मित्रराष्ट्र भारतसँगको सीमा विवाद समाधान गर्नका लागि सरकारले गम्भीर कुटनीतिक पहल नगरेको आरोप प्रमुख प्रतिपक्षी कांग्रेसले लगाएको छ ।

11/27/2019

काठमाडौं, ११ मंसिर । नेपाल रिपब्लिक पार्टीका प्रेसिडेन्ट सिद्धार्थ गौतमले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, चीनले नेपालको भूमि अतिक्रमण गरेको छैन भनी चिनीयाँ विदेश मन्त्रलायका प्रवक्ताले हालै दिएका वक्तव्यप्रति नेपाल रिपब्लिक पार्टी घोर आपत्ति व्यक्त गर्दछ ।

11/27/2019

काठमाडौं, ११ मंसिर । नेपालमा मुटुरोगको उपचारका लागि भारतको गुरग्राम मेदान्त अस्पतालका उपाध्यक्ष डा. रजनीश कपुरले लगानी गर्ने उद्घोष गरेका छन् ।

11/27/2019

एजेन्सी । चीनले अमेरिकी राजदूत टेरी ब्रेनस्टेडलाई स्पष्टीकरण सोधेको छ । हङकङमा प्रजातन्त्रको माग गर्दै आएका पक्षधरको समर्थनमा अमेरिकी कंग्रेसले विधेयक पारित गरेपछि चीन आक्रोशित बनेको हो ।

11/27/2019

काठमाडौं, ११ मंसिर । नेपाल नीति अध्ययन केन्द्रले यथार्थमा आधारित वार्ताको माध्यमबाट सीमा विवादको समाधान निकाल्न सुझाव दिएको छ ।

11/27/2019

काठमाडौं, ११ मंसिर । जिल्ला सुरक्षा समिति मुस्ताङको बैठकले चिनियाँ सिमानामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गर्ने निर्णय गरेको छ ।

11/27/2019

काठमाडौं, ११ मंसिर । भारतले नेपालको तेस्रो मुलुकसँगको व्यापारमा सहजीकरण गर्ने भएको छ । दुईदेशबीचको पारवहन (ट्रान्जिट) सन्धि संशोधन गर्दै नेपाललाई थप सुविधा उपलब्ध

11/27/2019

काठमाडौं, ११ मंसिर । काठमाडौंस्थित भारतीय दूतावासले आफ्नो ७० औं संविधान दिवस मनाएको छ ।

11/27/2019

काठमाडौं, ११ मंसिर । आगामी आर्थिक वर्षका लागि ७५१ स्थानीय तह मध्ये ३२ वटाले बजेट स्वीकृत गर्न असफल भएका छन् ।

11/27/2019

काठमाडौं, ११ मंसिर । भारतीय महिला संघका अध्यक्ष नम्रिता पुरीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई पशुपति मन्दिर परिसरमा उच्च–गुणस्तरको लिथियम आयन ब्याट्रीजडित आठ सिट क्षमताको २ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेकी छन् ।

11/27/2019

बाँके, ११ मंसिर । नेपालगञ्जमा नेपाल हज समितिका अध्यक्ष समशेर मिया, वरिष्ठ सदस्य नजबुल्लाह अंसारी, वरिष्ठ सदस्य मेराज अहमद हल्वाई हिमालय लगायत सदस्यहरुलाई विभिन्न संघ संस्थाहरूले भव्य स्वागत तथा सम्मान गरेका छन् ।

11/27/2019

मोरङ, ११ मंसिर । विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरु ४६ जनालाई सोमबार र १ जनालाई मंगलबार गरी ४७ जनालाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ ।

11/27/2019

जनकपुरधाम, ११ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको प्रभावकारी कार्यान्वयनको प्रदेशमा बाध्यकारी कानून बनाइने पक्षमा आफु रहेको बताएका छन् ।

11/27/2019

काठमाडौं, ११ मंसिर । नेपाल वैश्य युवा संघले वैश्यहरुलाई राष्ट्रिय जनगणनामा उपेक्षा गर्दै आएको भन्दै त्यसमा सुधारका लागि आग्रह गर्दै केन्द्रिय तथ्याङ्क विभागमा सोमवार ज्ञापन पत्र बुझाएको छ ।

11/27/2019

कैलाली, १० मंसिर । धनगढी उपमहानगरपालिका–७ मा आगोबाट जलेर मंगलबार एक महिलाको मृत्यु भएको छ ।

11/26/2019

भैरहवा, १० मंसिर । नीजिस्तरबाट सञ्चालित मेला महोत्सवले आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक प्रभाक पार्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।

11/26/2019

कैलाली, १० मंसिर । धनगढी उपमहानगरपालिका–१० बस्ने ४० वर्षीय धर्मु रानाको गोठमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी भएको छ ।

11/26/2019

बाँके, १० मंसिर । डुडुवा गाउँपालिका–२ जब्बर पुरुवास्थित सडकमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

11/26/2019

बारा, १० मंसिर । सिम्रौनगढ नगरपालिका–५ बस्ने ३५ वर्षीय शम्भु महतोलाई एक हजार दरको नक्कली नोट १ थान सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ट्रेन्डिङ