काठमाडौं, २ मंसिर । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
सिरहा, २ मंसिर । सिराहा जिल्लाको सिराहा नगरपालिका ३ मखनाहाबाट एपीएफ टोलीले ६ बोतल कोरेक्ससहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशलाई बलियो अर्थतन्त्रको जगमा उभ्याउन अग्रसर भएको बताएका छन् ।
बिर्तामोड, २ मंसिर । झापा जिल्लामा दक्षिण एसियाकै सबैभन्दा अत्याधुनिक फन पार्क बन्ने भएको छ । यो फन पार्क विश्व चर्चित डिज्ने पार्क जस्तो हुनेछ ।
कपिलवस्तु, २ मांसिर । कपिलवस्तुका नेपाल—भारत सिमानाका अधिकांश सीमास्तम्भहरु जीर्ण अवस्थामा रहेका छन् ।
जनकपुरधाम, २ मंसिर । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले उपमहानगरपालिका भित्रमा आफ्नै वडा कार्यालय तथा शौचालय निर्माण कार्य प्राथमिकता रहेको बताएका छन् ।
काठमाडौं, २ मंसिर । काठमाडौं–तराई/मधेश द्रूतमार्ग सडक निर्माणको आर्थिक, प्राविधिक र प्रशासनिक पक्षहरुको स्पष्ट रणनीति र कार्य्दिशाको आधारमा ब्यवस्थापकीय तथा कार्यान्वयन पक्षलाई थप व्यवस्थित तथा प्रभावकारी बनाइने भएको छ ।
कपिलवस्तु, २ मंसिर । कृषिमन्त्रीको गृह जिल्ला कपिलवस्तु भएपनि खेती गर्ने समयमा मलखाद्य किसानहरुले पाउन नसकेको भन्दै नेपाली कांग्रेस कपिलवस्तुले मलखाद्यको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
काठमाडौं, २ मंसिर । अमेरिकामा बस्ने तराईवासीको संस्था एशोशिएसन अफ नेपाली तराइयन इन अमेरिका (एन्टा) को नयाँ अध्यक्षमा अपराजिता झा निर्वाचित भएकी छन् ।
पर्सा, १ मंसिर । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आइतबार बिहान भएको आगलागीमा परी ठूलो संख्यामा चौपायाको मृत्यु भएको छ ।
बारा, १ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पहिलोपटक निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।
काठमाडौं, १ मंसिर । विश्व क्रिकेटका महान हस्ती सचिन तेन्दुल्करले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
बर्दिया, १ मंसिर । गुलरिया नगरपालिका–७ भन्सार रोडबाट अवैध लागूऔषध चरेश ५८ केजी, मोबाइल ५ थान र नगद ३२ हजार ५ सय ९८ रुपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी, १ मंसिर । इटहरी उपमहानगरले महिला फुटबल खेलाडी उत्पादनका लागि प्रशिक्षण सुरु गरेको छ ।
जनकपुरधाम, १ मंसिर । यस वर्षको विवाहपञ्चमीमा भारतीय गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई निमन्त्रणा पठाइएको छ ।
रुपन्देही, ३० कार्तिक । बुद्धजन्मस्थल रूपन्देहीको लुम्बिनीमा नेपालमै पहिलोपटक लुम्बिनी न्युज फेस्टिबल हुँदैछ ।
मोरङ, ३० कार्तिक । कानेपोखरी गाउँपालिका–१ होक्लाबारी बस्ने आफ्नै दिदी ५५ वर्षीया सिता सोरेनलाई कुटपिट गरी हत्या गर्ने दुई जना पक्राउ परेका छन् ।
रौतहट, ३० कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै चिमनीमा जलाएको अभियोगमा पक्राउ परेका रौतहट निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका निलम्वित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई रौतहट जिल्ला अदालत गौरले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
वीरगन्ज, २९ कार्तिक । वीरगन्ज महानगरपालिकाभित्र वातावरणलाई प्रदूषित गर्ने उद्योगहरुलाई कारबाही गर्ने जिम्मा वडाध्यक्षहरुलाई दिइएको छ ।
कैलाली, २९ कार्तिक । बर्दगोरीया गाउँपालिका–३ बुटकौवा खल्ला बस्ने मोतीराम जैशीको खेतको तरकारी बारीमा लुकाइ छिपाइ राखेको भारतीय १२ लाख ५० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
काठमाडौं, २९ कार्तिक । नेपालमा भूकम्पपश्चातको पुनर्निर्माणमा भारत सरकारको प्रयास स्वरुप गोरखा जिल्लाका १६ निर्वाचित स्थानीय सरकारका प्रतिनिधिहरुका लागि युएनडीपीले भारतमा परिचयात्मक भ्रमणको आयोजना गरेको छ ।
वीरगन्ज, २९ कार्तिक । प्रदेश नं. २ मा रहेको एक मात्र महानगरपालिका वीरगन्जले शुक्रबारदेखि तीन पाङ्गे्र सवारी साधनहरुको रुटपरमिट सहितको सवारी धनिपूर्जा वितरण सुरु गरेको छ ।