12/1/2019

सर्लाही, १५ मंसिर । सर्लाहीको हरिपूर्वा नगरपालिका १ को वडाध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन् ।

12/1/2019

भैरहवा, १५ मंसिर । भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा अवलोकन गर्ने दर्शकहरुलाई लुम्बिनी भ्रमणको निम्ता दिइएको छ ।

12/1/2019

वीरगन्ज, १५ मंसिर । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा समाजवादी पार्टीका उम्मेदवार रुपलाल यादव विजयी भएका छन् ।

12/1/2019

कपिलवस्तु, १५ मंसिर । शिवराज नगरपालिका–१० लालपुरमा भएको उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्र विजयी भएकी छ्न् ।

11/30/2019

काठमाडौं, १४ मंसिर । नेपाल–भारत सीमा विवादबारे प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले खोक्रो राष्ट्रवादीहरुले हावादारी कुरा गरेको बताएका छन् ।

11/30/2019

काठमाडौं, १४ मंसिर । नेपालमा तस्करी तथा अवैध सामान ओसारपसार गर्ने चिनियाँ गिरोह सक्रिय भएको देखिएको छ । नेपालका बैंकबाट पैसा चोर्नेदेखि लिएर सुन तस्करी गर्नेसम्मका गिरोहहरु पक्राउ परेका छन् ।

11/30/2019

जनकपुरधाम, १४ मंसिर । तराई इन्जिनियर्स समाजका अध्यक्ष इ. अजित कुमार यादवको अध्यक्षतामा बसेको बृहत बैठकले प्रदेश न. २ मा नयाँ कार्य समिति सर्वसहमतिले गठन गरेको छ ।

11/30/2019

काठमाडौं, १४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिविरुद्ध मुलुकका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।

11/30/2019

काठमाडौं, १४ मंसिर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको निर्माणाधिन सडकको निरीक्षण भ्रमण गरेका छन् ।

11/30/2019

भैरहवा, १४ मंसिर । कृषिप्रधान देश मुलुकमा कृषि क्षेत्रमा थुप्रै समस्या भएको एक कार्यक्रमका सहभागिहरुले औल्याएका छन् ।

11/29/2019

जनकपुरधाम, १३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जनकपुरधामको बाह्रबिघा मैदानमा आयोजित भव्य समारोहकाबीच शुक्रबार भारतीय जन्तीको स्वागतका साथै तिलकोत्सव गरिएको छ ।

11/29/2019

काठमाडौं, १३ मंसिर । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति स्थलगत अध्ययनमा जाने भएको छ ।

11/29/2019

जनकपुरधाम, १३ मंसिर । सीताराम विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम आएकी छन् ।

11/29/2019

कपिलवस्तु, १३ मंसिर । सत्ता पक्ष नेकपाको शक्ति प्रयोग गरे विवादित जग्गा कब्जा गर्ने प्रयास गरिएको छ ।

11/29/2019

भैरहवा, १३ मंसिर । प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले उद्योगी व्यवसायीले समस्या भन्दा पनि आजसम्म भएका उपलब्धीको बारेमा पनि कुरा उठाउनुपर्ने बताएका छन् ।

11/29/2019

कृष्णनगर, १३ मंसिर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगरबाट भन्सार छलि गरि राखेको २४ बोरा प्याज बेवारिसे अवस्थामा बरामद गरिएको छ ।

11/29/2019

जलेश्वर, १३ मंसिर । महोत्तरीमा हुने उप निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको स्थानीय प्रशासनले जनाएको छ ।

11/29/2019

काठमाडौं, १३ मंसिर । आठ केजी सुनसहित दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

11/28/2019

काठमाडौं, १२ मंसिर । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सम्बन्धमा आवश्यक कर्मचारी, बजेट र अन्य प्रशासनिक विषयमा छलफल गर्न भारतको राजधानी नयाँदिल्लीमा नेपाल र भारतका सहसचिव स्तरीय ज्वाइन्ट वर्किङ ग्रुप तथा गभर्निङ बडी (सन्चालनक समिति) को बैठक शुरु भएको छ ।

11/28/2019

काठमाडौं, १२ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रमाणकै आधारमा सीमा विवाद समाधान गर्न भारतसँग टेबुलमा बस्ने बताएका छन् ।

11/28/2019

जनकपुरधाम, १२ मंसिर । विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ । सात दिनसम्म चल्ने विवाहपञ्चमी महोत्सब मंगलबारबाट सुरु भएको हो ।

11/28/2019

वीरगन्ज, १२ मंसिर । होली एन्जलस् मा.वि.द्धारा विद्यालयमा शैक्षिक प्रतिस्पर्धा सम्पन्न गरिएको छ ।

11/28/2019

विराटनगर, १२ मंसिर । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बुद्ध एयरले प्रदेश १ बाट प्रादेशिक हवाई उडान गर्ने भएको छ ।

11/28/2019

मोरङ, १२ मंसिर । विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरु ४६ जनालाई सोमबार र १ जनालाई मंगलबार गरी ४७ जनालाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ ।

11/28/2019

काठमाडौं, १२ मंसिर । नेपाली सेनाले चीनबाट अनुदानमा प्राप्त गरेका ६३ वटा एपीसी भेइकलहरू युद्ध क्षेत्रका लागि असुरक्षित रहेको गुनासो गरिएको छ ।

ट्रेन्डिङ