12/9/2019

काठमाडौं, २३ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले युएस डलर ११ हजार नौ सय ९४ सहित एक जना पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

12/9/2019

कैलाली, २३ मंसिर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोहन्यालय गाउँपालिका–१ चायाभाबर बस्ने २० वर्षीय टेक बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

12/9/2019

रौतहट, २३ मंसिर । लैंगिङ हिंसा विरूद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत चन्द्रपुर नगरपालिका–४ स्थित हिमालयन होटल अगाडि  आयोजित कार्यक्रमबीच ‘हिंसारहित समाजको निर्माण गरौं, घरेलु हिंसा बन्द गरौं’ भन्ने सन्देशमूलक स्टिकर सार्वजनिक सवारी साधनहरुमा टाँसिएको छ । 

12/9/2019

काठमाडौं, २३ मंसिर । सामाजिक अभियन्ता विमला गौचन डा. भीमराव अम्बेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी छन् ।

12/9/2019

इमरान खान, कपिलवस्तु, २३ मंसिर । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ को बोडगाँउ नजिकै सोमबार कार दुर्घटना भएको हो ।

12/9/2019

नेपालगञ्ज, २३ मंसिर । शिक्षामा छोरीहरुको सहज पहुँच पु¥याउन नेपालगन्जको डुडुवा गाउँपालिकाले कन्या मुद्दती कार्यक्रम लागु गरेको छ ।

12/9/2019

विराटनगर, २३ मंसिर । चालु आर्थिक वर्षको मंसिर दोस्रो सातसम्म प्रदेश १ सरकारलाई विपक्षी बनाएर सर्वोच्च र उच्च अदालतमा दर्ता भएको मुद्दाको संख्या ५० पुगेको छ । मुख्य न्यायाधिवक्ताले कार्यभार सम्हालेयता यतिको संख्यामा प्रदेश सरकारका विरुद्ध मुद्दा परेका हुन् । 

12/9/2019

जनकपुरधाम , २३ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले कार्यालयको भित्तामा भ्रष्टाचार विरोधी स्लोगन टाँसेर मात्र भ्रष्टाचार उल्मुलन हुन नसक्ने बताएका छन् ।

12/8/2019

काठमाडौं, २३ मंसिर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट कोहलपुर त्रिभुवन माविक कक्षा ७ मा पढ्ने एक बालिक गम्भीर घाइते भएपछि कोहलपुरमा तनाव बढ्यो ।

12/8/2019

सुनसरी, २३ मंसिर । इटहरी उपमहानगरले लैङ्गिक हिंसा न्यूनिकरणका १६ दिने अभियानका क्रममा २४ वटा कार्यक्रम सम्पन्न गरेको छ ।

12/8/2019

काठमाडौं, २३ मंसिर । लागूऔषध बनाउने सहायक रसायन ईफेड्रिन ४ किलो २ सय ग्रामसहित राहदानी नम्बर ई ७३९०५८३७ वाहक ३१ वर्षीय चिनियाँ नागरिक झाङ चाओलाई प्रहरीले पक्राउ गरेको छ ।

12/8/2019

काठमाडौं, २२ मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापाले अमलेखगञ्ज्स्थित श्री प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालय र सुनाचुरीस्थित श्री सुनाचुरी ईमल्सन प्लाण्टको निरीक्षण भ्रमण गरेका छन् ।

12/8/2019

वीरगन्ज, २२ मंसिर । वीरगन्ज महानगरपालिकाअन्तर्गत छपकैयामा आयोजित आँखा शिविरको उद्घाटन नगर प्रमुख विजय कुमार सरावगीले गरेका छन् ।

12/8/2019

काठमाडौं, २२ मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादलाई परास्त गर्न सबै सदस्य राष्ट्रले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।

12/8/2019

काठमाडौं, २२ मंसिर । सरकारले भारत र चीन दुवैतिर सीमा निरीक्षण गर्न छुट्टाछुट्टै समिति गठन गरेको छ ।

12/8/2019

काठमाडौं, २२ मंसिर । पाकिस्तानबाट ६ सय भन्दा धेरै मुस्लिम महिला तथा युवतीहरुलाई चिनियाँ पुरुषसँग विवाह गराउँदै बेचबिखन गरेको खुलासा भएको छ ।

12/8/2019

काठमाडौं, २२ मंसिर । मानव बेचविखन तथा ओसारपसार रोकथामका लागि नेपाल–भारतबीच समन्वय गर्ने विषयमा दुई मुलुकका अधिकारीहरुबीच सहमति भएको छ ।

12/7/2019

काठमांडौ २१ मंसिर । मुलुकलाई विखण्डनबाट जोगाउन हिन्दू राष्ट्रको अलावा कुनै बिकल्प नरहेको हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले ठोकुवा गरेका छन् ।

12/7/2019

वीरगन्ज, २१ मंसिर । बढ्दो वायु प्रदुषणलाई कम गर्ने उद्देश्यका साथ वीरगन्जमा पाँच हजार रुख रोप्ने अभियानको सुरुवात भएको छ ।

12/7/2019

इटहरी, २१ मंसिर । १६ दिने लैगिक हिंसा बिरुद्घको अभियानको अवसरमा इटहरी उपमहानगरले महिला समूह विच मैत्रीपुर्ण फुट्सल खेल सम्पन्न गरेको छ ।

12/7/2019

काठमाडौं, २१ मंसिर । भारतको ‘कोलकता अन्तर्रा्ष्ट्रिय बालनाटक महोत्सव’मा नेपाली नाटक ‘करेसा कन्सर्ट’ मञ्चन हुँदैछ ।

12/7/2019

मोरङ, २१ मंसिर । जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा लैंगिक हिंसा विरूद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत अन्तरक्रियात्मक कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।

12/6/2019

काठमाडौं, २० मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका सहअध्यक्ष लक्ष्मण लाल कर्णले नेपाल–भारतबीच देखिएको सीमा विवादलाई कुटनीतिक सम्वादबाट नै समाधान गर्नुपर्नेमा आफूहरु स्पष्ट रहेको बताएका छन् ।

12/6/2019

रौतहट, २० मंसिर । रौतहट जिल्लाको ईशनाथ नगरपालिका १ स्थित दशगजा ईलाकाबाट एपीएफ टोलीले चोरीनिकासीको करीव १० कार्टुन मदिरा बरामद गरेको छ ।

12/6/2019

बाँके, २० मंसिर । जिल्लाको जानकी गाउँपालिका १ स्थित साईगाउँबाट एपीएफ टोलीले करीव दुई लाख ५२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

ट्रेन्डिङ