कठमाडौं, २६ मंसिर । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रलाई आर्थिक–सामाजिक विकासको मार्गमाा अग्रसर गराउने नेपाल सरकारको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर रहेको बताएका छन् ।
काठमाडौं, २६ मंसिर । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले भारतमा विशेष दूत पठाउने कुरा हल्ला मात्रै रहेको बताएका छन् ।
काठमाडौं, २६ मंसिर । पिछडा वर्ग हकअधिकारका लागि आवाज उठाउँदै आएका नेपाल पिछडावर्ग विद्यार्थी संघका अध्यक्ष प्रकाशमणी राउतलाई छिमेकी मित्रराष्ट्र भारतमा सम्मान गरिएको छ ।
विराटनगर, २६ मंसिर । प्रदेश १ सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको वार्षिक बिदा सूचीमा मङ्सिर २६ गते बिहीबार किराँत जातिको उधौली पर्वमा प्रदेशभर सार्वजनिक बिदा हुने उल्लेख छ ।
काठमाडौं, २५ मंसिर । प्रदेश २ सरकारको मातहतमा रहेको वनमा संघीय सरकारको हस्तक्षेपलाई सर्वोच्च अदालतले रोक लगाएको छ ।
रुपेन्द्र पटेल, रौतहट, २५ मंसिर । रौतहटको चन्द्रनिगाहपुरमा २ जना पहिचान नखुलेको शव फेला परेको छ ।
वीरगञ्ज, २५ मंसिर । वीरगञ्जमा मंगलबारदेखि अखिल विश्व गायत्री परिवारको आयोजनामा ५१ कुण्डीय गायत्री महायज्ञ एवं संगीतमय पुराण सुरु भएको छ ।
भारतीय गृहमन्त्री अमित शाहले सोमबार नागरिकता संशोधन विधेयक २०१९ लोकसभामा पेश गरेका छन् । विधेयकको पक्षमा लोकसभामा २९३ मत परे भने विरोधमा ८२ मत ।
रुपन्देही, २५ मंसिर । रुपन्देहीको बुटवलमा आयोजना गरिएको साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीमा चार लाख रुपियाँका पुस्तक बिक्री भएका छन् ।
जनकपुरधाम, २५ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा व्याप्त विभेदकै कारण मानव विकास सुचकांकमा पछाडी रहेको बताएका छन् ।
काठमाडौं, २४ मंसिर । नेपाल पिछडावर्ग (ओबीसी) महासंघको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
कपिलवस्तु, २४ मंसिर । कपिलवस्तु जिल्लाको चन्द्रौटामा लालटिनको उज्यालोमा कृति समीक्षा सम्पन्न भएको छ । सर्वसमाज उत्थान मञ्च कृष्णनगर कपिलवस्तुको आयोजनामा कृति समीक्षा भएको हो ।
इटहरी, २४ मंसिर । चर्चित बालगायक प्रीतम आचार्यलाई इटहरी उपमहानगरपालिकाले सम्मान गरेको छ ।
काठमाडौं, २४ मंसिर । महोत्तरी, सर्लाही र बर्दियामा आगलागी हुँदा रु. एक करोड सात लाख बढीको धनमाल जलेर नष्ट भएको छ ।
काठमाडौं, २४ मंसिर । सर्लाही, रुपन्देही, धनुषा, बाँके, मकवानपुर र झापाका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
कैलाली, २४ मंसिर । गोदावारी नगरपालिका–१० स्थित धाईया सलानी सामुदायिक बनबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १ थान फेला पारी प्रहरीले बरामद गरेको छ ।
रौतहट, २४ मंसिर । ‘समानताको पुस्ता : बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिन सचेतना अभियान अन्तर्गत रौतहटको चन्द्रनिगाहरपुरमा सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।
नेपालगन्ज, २४ मंसिर । ‘प्लाष्टिकमुक्त सहर, हामी सबैको रहर’ भन्ने अभियानका साथ नेपालगन्ज उपमहानगरपालिकाले सुरु गरेको अभियान प्रभावकारी हुँदै गएको छ ।
काठमाडौं, २४ मंसिर । नेपाल–भारतको संयुक्त कार्यदलले दुवै देशका सीमा क्षेत्रमा वैज्ञानिक मापन तथा निरीक्षण गर्न लागेको छ ।
काठमाडौं, २३ मंसिर । हाम्रो नेपाल संस्था, हनुमान आराधना मण्डल, काठमाडौं र हिन्दु राष्ट्र बचाउँ समितिको आयोजनामा भएको गोष्ठी सम्पन्न भयो ।
काठमाडौं, २३ मंसिर । नेपाली बालिकालाई जबरजस्ती करणी तथा उद्योग गरेको अभियोगमा अमेरिकी नागरिक राहदानी नम्बर ५६७४७२५३५ बाहक ४० वर्षीय जेसन एललोइड मूडीलाई काठमाडौं महानगरपालिका–९ एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, २३ मसिंर । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सामुदायिक क्याम्पसहरुले उच्च क्षेत्रका जनशक्ति उत्पादनमा जोड दिएको बताएका छन् ।
काठमाडौं, २३ मंसिर । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच भेट वार्ता भएको छ ।