1/27/2019

काठमाडौं, १३ माघ । भारतीय राजदूतावासले जनवरी २६ मा गणतन्त्र दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीको उपस्थितीमा भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्नुका साथै भारतका राष्ट्रपतिको सन्देश पढेर गणतन्त्र दिवस मनाएको छ ।

1/27/2019

नेपालगन्ज, ११ माघ । लीडरशिप एकेडेमी, अमेरिकास्थित युनिभर्सिटी अफ सान्डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस University of San Diego, Kroc School & Kroc Instituite for Peace and Justice (IPJ को संयुक्त आयोजनामा सञ्चालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम कार्यक्रम (Nepali Emerging Leaders Program)  दोस्रो शैक्षिक सत्र प्रदेश नम्बर ५ बाँके जिल्लाको नेपालगञ्जबाट सुरु भएको छ ।

1/27/2019

इमरान खान, कपिलवस्तु, ११ माघ । बोर्डर क्षेत्रहरुमा बर्षो देखी पशु तथा पशुजन्य उत्पादन सामाग्री आयात गर्दा स्वास्थ्य अस्वास्थ्य चेक जाँच गरी नेपाल भित्र्याउने सम्बन्धी काम गर्दै आएको पशु क्वारन्टाइन कृष्णनगर कपिलवस्तुको अयोजनामा बिहिवार पशु क्वारन्टाइन समन्वय अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

1/27/2019

राम नारायण पंडित, सिरहा, ११ माघ । सिरहामा बस दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । घाईते मध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको छ ।

1/27/2019

 सर्लाही, ११ माघ । ईलाका प्रहरी कार्यालय कर्मैयाको सहकार्य तथा सुकेपोखरी आँखा उपचार केन्द्र हरिवनको सहयोगमा सर्लाही बाग्मती नगरपालिका-५ स्बास्थ्य चौकी राजघाटमा समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तरर्गत २ दिने नि:ल्क आँखा शिबिर बिहीबार सम्पन्न भएको छ ।

1/27/2019

राकेश यादव, रौतहट, ११ माघ । रौतहट जिल्लाको ईशनाथ नगरपालिका अन्तर्गत औरैयामा संचालित राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आफ्नो ५४ औ वार्षिकोत्सव मनाएको छ ।

1/23/2019

महोत्तरी, ९ माघ । मधेश आन्दोलनको क्रम २०७२ साल भाद्र महिनामा घाइते भएकाहरुले धमाधम राहत रकम बुझ्न थालेका छन् ।

1/23/2019

कपिलवस्तु, ९ माघ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ का गरिब, विपन्नलाई न्यानो कपडा र दुई जना अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचेयर वितरण गरिएको छ ।

1/22/2019

काठमाडौं, ८ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश विन्दु दिन भारत सहमत भएको बताएका छन् ।

1/22/2019

जनकपुरधाम, ८ माघ । क्लोथ बैंक धनुषाको कार्यालय विधिवतरुपमा आजदेखि सञ्चालनमा आएको छ ।

1/22/2019

उदयपुर, ८ माघ । रौतामाई गाउँपालिका–८ तल्लोखुट्टेस्थित दुर्गा मगरको घरमा मंगलबार दिउँसो आगलागी हुँदा अन्नपात, सुन, चादीका गरगहना लगायतका सरसामान जलेर करिब १८ लाख ६९ हजार ८ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

1/22/2019

मोरङ, ८ माघ । बेलबारी नगरपालिका–११ स्थित बस्नेत ग्रिलमा काम गर्ने क्रममा ग्यास वाइलडिङको ड्रम पडकिँदा सोही नगरपालिका–९ बस्ने ३७ वर्षीय मनिष बराईलीको मंगलबार बिहान मृत्यु भएको छ ।

1/22/2019

जलेश्वर, ८ माघ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित राजदेवी सामुदायिक सिकाई केन्द्र जलेश्वरले एक कार्यक्रमकाबीच वैकल्पिक सिकाई केन्द्रका छात्रछात्राहरुलाई पोशाकसहित शैक्षिक सामग्री वितरण गरेको छ ।

1/22/2019

धनुषा, ८ माघ । बनेपास्थित रेयुकाई एइको मसुनागा आँखा अस्पतालले धनुषाको ढल्केवरमा आफ्नो शाखा विस्तार गर्न लागेको छ ।

1/22/2019

रुपन्देही, ८ माघ । प्रदेश ५ को राजधानी बुटवलमा सुबिधा सम्पन्न विभिन्न ब्राण्डका साना गाडीहरुको मर्मत सम्भार साथै डाएग्नोस्टिक तथा स्क्यानिङ, पेन्टिङ तथा सम्पूर्ण कार्य गर्ने गरी बुटवलमा रोडज आटो मार्ट स्थापना भएको छ ।

1/22/2019

धनगढी, ८ माघ । अन्नपूर्ण मिडिया नेटवर्कको ब्यूरो कार्यालय उद्घाटन भएको छ ।

1/21/2019

कपिलवस्तु, ७ माघ । स्थानीय स्तरमा समुदायमा हस्तान्तरण भएका सामुदायिक वनहरुले विकासमा टेवा दिने सरोकारवालाहरुले बताएका छन् ।

1/21/2019

रौतहट, ७ माघ । रौतहट जिल्लाको सदरमुकाम गौरमा सञ्चालित मेयर कप च्याम्पियनशिप टी ट्वेन्टी क्रिकेट टूर्नामेन्ट २०७५ को उपाधि गौर नगरपालिका वडा नम्बर १ ले जितेको छ ।

1/21/2019

कैलाली, ७ माघ । धनगढी उपमहानगरपालिका–२ बस्ने ८५ वर्षीया चन्द्रादेवी जैशीको आफ्नै घरको आगँनमा बालेको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ ।

1/21/2019

रूपन्देही, ७ माघ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

1/21/2019

कपिलवस्तु, ७ माघ । कृष्णनगर नगरपालिका–२ लिङकगेट चेकपोष्टबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

1/21/2019

पर्सा, ७ माघ । वीरगंज महानगरपालिका–१५ स्थित बर्मचोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

1/21/2019

धनुषा, ७ माघ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नगराईन नगरपालिका–८ गंगोलीस्थित पूर्वीटोलमा जाडोको समयमा चिसोबाट जोगिनका लागि स्थानीय गरिब, विपन्न, दलित, बृद्ध, जेष्ठ नागरिक,

1/21/2019

वीरगन्ज, ७ माघ । जिल्ला प्रशासन पर्साद्वारा सूचनाको हकसम्बन्धि सूचना अधिकृत र सञ्चारकर्मीहरुसँग भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ ।

1/21/2019

काठमाडौं, ७ माघ । हेटौंडा उपमहानगरपालिका ७ मा नेपाल–भारत मैत्री बहुप्राविधिक महाविद्यालय निर्माण हुने भएको छ ।

ट्रेन्डिङ