प्रदेश नं. २ मा कृष्णाष्टमीको अवसरमा सार्वजनिक विदा

समाचार

9/16/2018

जनकपुरधाम, १५ भाद्र । प्रदेश २ को सरकारले कृष्णाष्टमीको अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृष्णाष्टमीको अवसरमा भाद्र १७ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
फाइल फोटो

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ