काठमाडौं, २६ जेठ । विभिन्न बैंकर्स,उद्योगी,व्यवसायी,शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिग सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले आफ्नो शेयरधनीहरुलाई १६ प्रतिशत वोनस सेयर दिने निर्णय गर्दै एघारौे बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
काठमाडौं, २६ जेठ । विगत १८ वर्षदेखि नेपाली जीवन बीमा क्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो समय अझ उत्कृष्ट किसिमका योजनाहरू ल्याएर लोकप्रिय बन्न सफल भएको छ ।
काठमाडौं, २१ जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेड काठमाडौंबीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।
काठमाडौं, २० जेठ । एनसेल प्राइभेट लिमिटेडले नविन प्रविधि भित्र्याई त्यसको लाभ ग्राहकहरुलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम देशकै बृहद् चौथो पुस्ताको मोबाइल सेवाफोरजी÷लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क थप विस्तार गरी देशका एक हजारभन्दा बढी स्थानहरुमा फोरजी सेवा पुर्याएको छ ।
काठमाडौं, २० जेठ । ग्लोबल आईएमई बैंक र राष्ट्रिय बिमा संस्थानबीच बिमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
विराटनगर, १९ जेठ । नेपालका लागि बजाज मोटरसाईकलको आधिकारिक वितरक हन्सराज हुलासचन्द् एण्ड कम्पनीले मोरङको बिराटचोकमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।
काठमाडौं, १९ जेठ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई भवन निर्माणका लागि रु ५ लाख सहयोग गरेको छ ।
काठमाडौंं, १२ जेठ । एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मज्जा लिन सक्नेछन् ।
काठमाडौं, ९ जेठ । ग्लोबल आइएमई बैंक लि. र सूर्य लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडबीच बैंकासोरेन्ससम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
भैरहवा, ९ जेठ । प्रदेश पाँच सबै स्थानीय तहमा वाणिज्य बैङ्क पुग्ने पहिलो प्रदेश बनेको छ । प्रदेश पाँचका १०९ वटै स्थानीय तहमा वाणिज्य बैंङ्क पुगेका छन् ।
काठमाडौं, ७ जेठ । निजी क्षेत्रको हवाइसेवा प्रदायक कम्पनी बुद्ध एयरले काठमाडौंबाट भारतको कोलकातासम्मको हवाइ भाडादर निश्चित गरेको छ ।
काठमाडौं, ७ जेठ । मोबाइलबाट नै विभिन्न बिलको भुक्तानी गर्न सकिने डिजिटल सुविधाहरूमा हाल ‘आइएमई पे’ को नाम अहिले चर्चामा छ ।
जनकपुरधाम, ६ जेठ । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले धनुषाको शिरेश्वरमा नगरपालिकाको सखुवा महेन्द्रनगरमा कृषि विकास बैंकको उद्घाटन गरेका छन् । कृषि बैकास बैंकले धनुषामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
जनकपुरधाम, ५ जेठ । मुख्यमन्त्री लालबाबु राउतले वाणिज्य बैंकहरु आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनुपर्ने बताएका छन् ।
वीरगन्ज, ४ जेठ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरगंजमा सम्पन्न १९औं वार्षिक साधारण सभाद्वारा शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२३.५० (कर सहित) वितरणको प्रस्ताव पारित भएको छ ।
काठमाडौं, २ जेठ । देशको मुख्य व्यापारिक केन्द्र वीरगञ्जमा गरिमा बैंकले शाखा विस्तार गरेको छ । गरिमा विकास बैंक लिमिटेडले बुधवार वीरगञ्ज शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।
काठमाडौंंं, १ जेठ । विश्वका विभिन्न कुनाबाट बिदा मनाउन वा व्यवसायिक कामको लागि नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’ मार्फत आकर्षक भ्वाइस तथा डेटा बण्डलिङ्ग सेवाको फाइदा लिन सक्नेछन् ।
काठमाडौं, १ जेठ । ग्लोबल आइएमई बैंकले थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
विराटनगर, ३१ बैशाख । लक्ष्मी बैँकले विराटनगरको तीनपैनीमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लक्ष्मी बैंकले विराटनगरमा १०३ औँ शाखा सञ्चालनमा ल्याएको छ । प्रदेश १ मा यो बैँकको १९ औँ शाखा हो ।
काठमाडौं, २७ बैशाख । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्डले विशेष गरी नेपालको लागि भारवहन १.५ टन क्षमता रहेको दोस्त प्लस शुक्रबार सितापाईला पार्टी प्यालेसमा एक औपचारीक कार्यक्रम मार्फत सफ्ट लन्च गरेको छ ।
काठमाडौं, २३ बैशाख । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. ५, मानभवनस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।
विराटनगर, २२ वैशाख । प्रभु बैङ्क लिमिटेडले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि आवश्यक श्रम स्वीकृतिबापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाका लागि एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
काठमाडौं, २२ वैशाख । ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सुनसरी जिल्ला, कोशी गाँउपालिका वडा नं. ३, जमुवा चोकमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ ।