काठमाडौं । लक्ष्मी गु्रप अन्तर्गतको संस्था लक्ष्मी ल्युब आयल प्रा.लि. र काठमाडौँ उपत्यकाको चाबहिल जोरपाटी एरियाको Total Energies को आधिकारिक बिक्रेता शँकर यमुना अटो पार्टसको सहकार्यमा २०८० फागुन ११ गते Total Energies को Retailer Meet सम्पन्न भएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
रौतहट । सामाजिक उत्तरदायित्व अन्तरगत फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
काठमाडौं । नेपाल वायुसेवा निगमले दोस्रो पटक लिलामीका लागि राखेका पाँच चिनियाँ विमानका लागि प्रस्ताव नआएपछि मंगलबार पुनः ग्लोबल टेण्डर आह्वान गरिएको छ ।
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे“ प्रतिष्ठित “एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड“ बाट सम्मानित भएको छ ।
नकपुरधाम ।आम जनता पार्टी (आजपा)ले घोषणा गरेको आजको मधेस बन्द पूर्णरुपमा सफल भएको निष्कर्ष निकालेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मुल्यमा १०% छुट पाउनेछन् ।
सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
इमरान खान, कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नं.१ तौलिहवास्थित आर्या बचत तथा ऋण सहकारी संस्थाको १५ साधारण सभा तथा पाँचौ अधिबेशनबाट अध्यक्षमा पुनः तेश्रो कार्यकालका लागि युवा नेता प्रकाश घिमिरे निर्बिरोध निर्बाचित भएका छन् ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पहिलोपटक लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९÷८० का लागि लाभांश घोषणा गरेको हो।
काठमाडौं । हालै केही सिमित अनलाइन मिडियाहरूद्वारा सुनियोजित तवरले श्रृंखलाबद्ध गरि फरक फरक शीर्षक राखी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी प्रति नकरात्मक असर पु¥याउने हेतुले आफुखुसी अपव्याख्या गर्दै कपोलकल्पित, भ्रामक, अतिरंजित र
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेको छ ।
काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ ।
काठमाडौं । हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल ले नयाँ वर्षलाई मध्यनजर गर्दै “Hyundai New Year Delight 2024” योजना ग्राहकहरु माझ ल्याएको छ ।
काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरेको छ।
रुपन्देही । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रुपन्देहीका एक बीमितका परिवारलाई मृत्यु दाबीको रकम एक कार्यक्रम गरी भुक्तानी गरेको छ।