काठमाडौँ, १९ भाद्र । Vespa/Aprilia को नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्व प्रा.लि.ले आफ्नो नयाँ शोरुम टेकुमा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं, १८ साउन । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले “ह्वील्स अफ चेन्ज” नामक एक्सचेञ्ज अफर योजना ग्राहकहरु माझ ल्याएको छ ।
काठमाडौं, १७ साउन । प्राइम कमर्सियल बैंक लि.मा स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतका रुपमा व्यवस्थपकीय नेतृत्वमा रहेका नारायणदास मानन्धरको कार्यकाल मिति २०८०÷०४÷१६ मा समाप्त भएकाले बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा संजीव मानन्धरलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।
काठमाडौं, १७ साउन । ग्लोबल आइएमई बैंक लिमिटेड र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
काठमाडौं, ८ साउन । Vespa/Aprilia को नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्व प्रा.लि.ले सोमबार आफ्नो नयाँ Vespa/Aprilia को शोरुम र Vespa/Aprilia Indian, का Country Head भानु प्रकाश सुधबाट उद्घाटन गरिएको छ ।
बिग्रँदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्रले गति गुमाउने क्रम जारी छ । निराशाजनक जून डाटा, कम खुद्रा बिक्री, गिरावट निर्यात आदेश र ढिलो औद्योगिक उत्पादनले रोकिएको आर्थिक रिकभरीलाई संकेत गर्दछ। चीनको खुद्रा बिक्री ३.१% बढ्यो, जुन मे मा १२.७% को बृद्धिबाट तीव्र रूपमा घट्यो।
काठमाडौं, १ साउन । जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लूको सर्वाधिक सफल मोडल आइएक्स–३ नेपालमा सार्वजनिक भएको छ ।
काठमाडौं, २६ असार । ‘आइएमई पे’ मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले रु ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
काठमाडौं, १७ असार । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बिग मार्टको चौधौं वार्षिकोत्सवको सु–अवसरमा स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ ।
काठमाडौं, १५ असार । ‘आइएमई पे’ ले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार १७ देखि असार २३ सम्म एक हप्ताका लागि चल्ने छ।
काठमाडौं, ७ असार । आइएमई ग्रुप अन्र्तगतका केवलकार कम्पनीहरु चन्द्रागिरि हिल्स, मौलाकालि केवलकार र लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई केवलकारको टिकट मूल्यमा छुट दिने भएका छन् ।
काठमाडौं, ४ असार । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन KONA र IONIQ 5 को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ ।
काठमाडौं, ३२ जेठ । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ, पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८००० मिटर माथिका ५ हिमालहरू चढ्न जाँदै छिन् ।
काठमाडौं, ३० जेठ । आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले सोमबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौं, २६ जेठ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा काठमाडौंमा कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा सम्पन्न भएको छ ।
बुटवल, २६ जेठ । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक पाउने छन् ।
काठमाडौं, २३ जेठ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ ।
काठमाडौं, २३ जेठ । ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवश मनाएको छ ।
काठमाडौं, २३ जेठ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोड स्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको छ ।
काठमाडौं, १४ जेठ । नेपाल स्वदेशी सिमेन्टमा उत्पादनबाट आत्मनिर्भर भइसकेको छ । ४५ वर्ष अघि(सन १९७५) चोभारको हिमाल सिमेन्ट कारखानाबाट सुरु भएको उद्योग आज देशभर दर्ता भएको १२४ उद्योग मध्य ७२ वटा प्लान्ट सहित कुल दुई खर्वको लगानी र बार्षिक दुई करोड टन उत्पादन क्षमता विस्तार भएको छ ।
काठमाडौं, ३ जेठ । आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पे’ ले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकवर्गलाई छुट दिने भएको छ ।
काठमाडौं, २९ बैशाख । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आ.व को तेस्रो त्रैमाससम्ममा उल्लेखनिय प्रगति गरेको छ ।