सुनसरी, १० माघ । धरान–१५, सुनसरी निवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएकी छन् ।
काठमाडौं, ९ माघ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औँ वार्षिक साधारण सभा सोमबार होटल लि हिमालय, लाजिम्पाट, काठमाण्डौँमा सम्पन्न भएको छ ।
काठमाडौं, ९ माघ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंक माछापुच्छ्रे बैंकबीच एससीटी युपीआई डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता भएको छ ।
काठमाडौं, २५ पुस । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंको हायत प्लेसमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२३ समारोह भव्यतापूर्वक सम्पन्न गरेको छ ।
काठमाडौं, २५ पुस । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।
काठमाडौं, २४ पुस । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंको आर्मी अफिर्सर क्लबमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको छ ।
काठमाडौं, २२ पुस । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको भव्य आयोजना गीरएको छ ।
काठमाडौं, १९ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौं, ५ पुस । आइएमई र नेपाल एसबीआई बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ ।
काठमाडौं, २९ मंसिर । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको गुनासो सुन्ने अधिकारीमा उप निर्देशक विरोध भट्टलाई तोकिएको छ ।
काठमाडौं, २८ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेश गरेका छन् ।
काठमाडौं, २७ मंसिर । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) को प्रमुख कार्यकारी अधिकृतमा प्रवीण रेग्मी नियूक्त भएका छन् ।
काठमाडौं, २५ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले शपथ ग्रहण गरेका छन् ।
काठमाडौं, २५ मंसिर । हिमालयन बंंैक लिमिटेडले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा नेपाल क्लियरिङ्ग हाउसद्वारा प्रवद्र्घित नेपालपे क्युआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।
वीरगन्ज, ९ मंसिर । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्सको २२औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा होटल भिष्वा, बीरगंज, पर्सामा सम्पन्न भएको छ ।
काठमाडौं, ९ मंसिर । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सनराइज बैंक लिमिटेडवीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।
काठमाडौं, ८ मंसिर । Toffichoo Tadka Litchi बजारमा नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड Toffichoo अन्तर्गत नयाँ Tadka Litchi टेष्टको नयाँ टिव्स्ट को नारा सहित बजारमा सार्वजनिक गरेको छ ।
काठमाडौं, ६ मंसिर । नेपालका लागि हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्लोबल आइएमई बैंक लिमिटेडसँग आफ्नो इलेक्ट्रिक भेहिकल (EV) का लागि वित्तिय सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।
काठमाडौं, ६ कार्तिक । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८÷७९ मा आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
काठमाडौं, ३१ असोज । युरोपको सबैभन्दा ठूलो र चर्चित घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ।
काठमाडौं, ३० असोज । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोन ९ष्इक्० का लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ ।
काठमाडौं, २६ असोज । ज्याज फेस्टिभलको १८औँ संस्करण नेपालमा गुणस्तरीय ज्याज ल्याउन, सांस्कृतिक सीमाना नाघेर संगीतको माध्यमबाट शान्ति र करुणाको सन्देश फैलाउने उद्देश्यले अक्टोबर १३ देखि १९ सम्म हुने भएको छ ।
काठमाडौं, २६ असोज । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।