रूपन्देही । सिद्धार्थनगर नगरपालिका–२ मेउडिहवा मगर टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । अविरल वर्षापछि इलाम जिल्लामा आएको बाढी र पहिरोले प्रभावित भएका परिवारहरूलाई राहत वितरण गरिएको छ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेन–जी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले असली जेन–जी आफूले नचिनेको भनेर प्रतिक्रिया दिएकोप्रति आपत्ति जनाएका छन् ।

काठमाडौँ। राष्ट्रिय एकता अभियानले काठमाडौँमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको तत्काल र सुरक्षित रिहाइको माग गर्दै नेपाल सरकारले देखाएको कूटनीतिक निष्क्रियता र असफलतामाथि प्रश्न उठाएका छन्।

काठमाडौं । जेन्जी २.० ले संगठनलाई व्यवस्थित बनाउन विभिन्न विभागहरु सार्वजनिक गरेको छ ।

कैलाली । घोडाघोडी नगरपालिका–८ जडै बस्ने सुर्खेत चौकुने गाउँपालिका–३ मौरीबन घर भएका २८ वर्षीय केशर सिं बुढाको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा स्वयम्भूस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गरेको छ।

मो. इसराफिल राइन, महोत्तरी । हुलाक सेवा विभागले देशकै सबैभन्दा ठूलो र ऐतिहासिक लक्ष्मीनारायण मन्दिर (मठ), मटिहानीको तस्बिर सहितको हुलाक टिकट औपचारिक रूपमा प्रकाशनमा ल्याएको छ ।

कलैया । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले अविरल वर्षाका कारण बाढीपहिरो, डुबान र कटानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै क्षतिग्रस्त संरचना तुरुन्त निर्माण गर्न तथा पीड़ितलाई आवश्यक राहत एंव क्षतिपुर्तिको ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

काठमाडौं । जोरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले विभिन्न विषयका चिकित्सक तथा स्टाफ नर्स माग गरेको छ ।

काठमाडौं । कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक पत्रकार नजर राम महर्जनमाथि समाचार लेखेको आधारमा रामेश्वर महर्जन, राजेन्द्र महर्जनसहित अन्य ५–६ जनाको समूहले गरेको गालीगलौज, अभद्र व्यवहार र ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सर्लाही । खोलाले बगाएर डुब्दा सर्लाही र रौतहटमा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौं । देशमा सुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नका लागि विभिन्न क्षेत्रका बौद्धिक युवाहरूको सहभागितामा “राष्ट्रिय युवा खबरदारी समूह (National Youth Vigilance Group)” गठन गरिएको छ।

काठमाडौं । आम जनता पार्टी (आजपा) ले अहिले बाढी, पहिरो, बर्षाले मुलुक संकटको सामना गरिरहेको बेला आवश्यक उद्धार, राहत, सहयोग एवं सहजीकरणका लागि पार्टी नेताकार्यकर्तालाई निर्देशन दिएको छ ।

रौतहट । जिल्लाको कटहरियामा चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ ।

कैलाली । धनगढी उपमहानगरपलिका–२ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले मुलुकमा भइरहेको भिषण वर्षाका कारण हुनसक्ने भौतिक र मानवीय क्षती न्यूनिकरणमा लाग्नुपर्ने बताएका छन् ।

काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीकी केन्द्रीय उपाध्यक्ष, मधेस प्रदेश सभा सदस्य, संसदीय दलकी नेत्री तथा पूर्व गृह, कानुन तथा सञ्चार मन्त्री बिमला अन्सारीले प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठकलाई सम्बोधन गर्दै हालै भएको जेनजी पुस्ताद्वारा प्रत्यक्ष जनताद्वारा निर्वाचित प्रधानमन्त्रीको मागसहित भएको ऐतिहासिक आन्दोलनप्रति समर्थन व्यक्त गरेकी छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । प्रभु साहको अध्यक्षतामा पुनर्गठन गरिएको केन्द्रीय कमिटीमा ३ सय ४८ सदस्यीय रहेको छ ।

सप्तरी । सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ ।

सिरहा । गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

जनकपुरधाम । नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक बनाउन कार्गो रेल्वे सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ ।

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा करिब २ सय ३६ किलो ७ सय ५० ग्रामसहित मिनिट्रक चालक पक्राउ परेका छन् ।

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले प्रदेशको नेतृत्व हेरफेर गर्दै व्यवस्था परिवर्तनका लागि जनदवाव सहित निर्वाचनमा सहभागि हुने निर्णय गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आम जनताद्धारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको लागि व्यवस्था सुधारको प्रस्ताव सारेका छन् ।

ट्रेन्डिङ