काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको सांगठनिक गतिविधिले पार्टीलाई अपडेट र अपग्रेट गर्न मद्दत पुर्याएको बताएका छन् ।
सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका ७० वर्षीय पुजारी रामदुलार साहको शनिबार राति अज्ञात हतियारधारी समूहले गोली हानी हत्या गरेको घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ।
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् ।
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अन्धकारमाथि प्रकाशको विजय, आत्मजागरण, ऐक्यबद्धता र समृद्धिको प्रतीक दिपावली (तिहार) को सम्पूर्ण नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले पार्टीले जेनजी पुस्ताको माग र उर्जालाई सम्बोधन गर्न नसके देशको नेतृत्व गर्न नसकिने बताएकी छन् ।
महोत्तरी । राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले देशको विकास सरकार परिवर्तनबाट होइन, भ्रष्टाचारको समूल नाशबाट मात्र सम्भव हुने बताएका छन्।
विराटनगर । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले चुनाव बहिष्कारको नाममा भाडभैलो मचाउने केपी ओलीको डिजाईन रहेको बताएका छन् ।
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले मधेश प्रदेशमा सुशासन, पारदर्शिता र छिटोछरितो रुपमा जनताले अनुभूति हुने खालका कार्यहरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनललाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्वागत तथा सम्मान गरेको छ ।
काठमाडौं । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको आक्रमणप्रति मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले चाँसो देखाएका छन् ।
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनल नियुक्त भएका छन् ।
काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टी विभाजन भएको छ । जनमत पार्टीबाट विभाजन भएर गठन भएको जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले प्रधानमन्त्री शुसीला कार्कीसंग प्रश्नैप्रश्न गरेका छन् ।
रूपन्देही । ओमसतिया गाउँपालिका–४ बसन्तपुरस्थित सडकमा प्र.३–०१–००२२ च ३७१५ नम्बरको कारलाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं । जेनजी आन्दोलनको बलमा सुशील कार्कीको नेतृत्वमा गठित नागरिक सरकारले कार्यभार सम्हालेको एक महिना पूरा भएको सन्दर्भमा राष्ट्रिय एकता अभियानले काठमाडौंको माइतीघर मण्डलमा शक्तिशाली दबाब सभा आयोजना गरेको छ।
काठमाडौं । आम जनता पार्टी (आजपा) जेन–जी आन्दोलन, वर्तमान सरकार र अहिलेको बदलिदो परिस्थितिबारेमा बुधबार काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दैछ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी संघ नेपालले सुशिला कार्की नेतृत्वको सरकारले भूमी आयोग खारेज गर्ने निर्णयको विरोध गरेको छ ।
राकेश यादव, रौतहट । जिल्लाको सदरमुकाम गौर नेपाल–भारत सीमा क्षेत्रमा जमेको बाढीको पानीमा डुबेर सोमबार बिहान ३ जना बालिकाको मृत्यु भएको छ ।
काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र छलफलहरु हुन थालेका छन् ।
काठमाडौं । भारतका महान सन्त प्रेमानन्द महाराजलाई किड्नी प्रदान गर्ने नेपालको सिरहाका दलित अभियन्ता अशेश्वर कामतले संकल्प घोषणा गरेका छन् ।
काठमाडौं । नेपालकी ‘गोल्डेन गर्ल’ तथा ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले विश्वका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहेको प्रतिष्ठित दिल्ली हाफ म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।