काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट ले बुधबार काठमाडौंमा “दक्षिण एशियामा आतंकवादः क्षेत्रीय शान्ति र सुरक्षाप्रतिको चुनौती” विषयक उच्चस्तरीय सेमिनारको आयोजना गरेको छ।
इमरान खान, कपिलवस्तु । क्रिकेटर रौनक श्रीवास्तवलाई गृह जिल्ला कपिलवस्तुमा भव्य स्वागत र सम्मान गरिएको छ ।
जनकपुरधाम । जनकपुरस्थित एक सभा कक्षमा "जिहादी आतंकवाद र मधेश–नेपालको सुरक्षा चुनौती" विषयक विशेष बहस कार्यक्रम भएको छ।
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य डा.मिनाक्षी ठाकुरको नाम जोडिएर श्रम मन्त्रालयको गाडी उपहार दिइएको भन्ने समाचार केही सञ्चारमाध्यममा आएकोप्रति लोसपा नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
सर्लाही । नेपाल संघीय समाजवादी पार्टी सर्लाही जिल्ला समितिको बैठक आज पार्टीको जिल्ला उपाध्यक्ष सिकन्दर राउतजीको अध्यक्षतामा सम्पन्न भएको छ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघले सुकुम्बासी बस्तीमा खानेपानी, निशुल्क बिजुली एवं लालपुर्जाको माग सहित निर्णायक आन्दोलनको तयारीमा जुटेको छ ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशी भूमिमा रहेका नेपाली श्रमिकहरुको स्वामित्व लिनु पर्ने बताएका छन् ।
काठमाडौं । नेपाल सरकारले ल्याउन लागेको शिक्षा विधेयकप्रति राष्ट्रिय मुक्ति पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी मञ्चले आपत्ति जनाउँदै भर्त्सना गरेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)ले तल्लो तहमा काम गर्ने श्रेणीविहिन कर्मचारीहरुको माग सम्बोधन गर्नका लागि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।
काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा हालै भएको दुई राष्ट्रिय उपाध्यक्ष नियुक्तिप्रति स्थायी समिति सदस्य ई.दीपक कुमार साहले गम्भीर आपत्ति जनाएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चाले राज्यको हरेक तह र निकायमा महिलालाई ५१ प्रतिशत सहभागिताको माग गरेको छ ।
काठमाडौं । वैदेशिक रोजगारबाट स्वदेश फर्की नेपालमा उद्यम गरी बसेका उद्यमी, व्यवसायीहरुलाई राष्ट्रिय सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा भएको हेरफेरमाथि छानबिन गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।
ललितपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले आन्तरिक मनमुटाव र गुटबन्दी त्यागेर पार्टीलाई चलायमान बनाउने गरी काम गर्नु पर्ने बेला आएको बताएकी छिन् ।
काठमाडौं । प्रतिनिधिसभाबाट पारित ‘संघीय निजामती सेवा विधेयक, २०८२’ को प्रति आम जनता पार्टी (आजपा)ले देशैभरी जलाएको छ ।
काठमाडौं । संघीय संसदबाट आइतबार पारित भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा बनेको विधेयकप्रति राष्ट्रिय पिछडावर्ग महासंघले आपत्ति जनाएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले काठमाडौंको सुकुम्बासीबस्तीमा खानेपानीको माग गरेको छ ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले युवाहरुले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनु पर्ने बताएका छन् ।
जनकपुरधाम । राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण मधेशवासी र देशभरका कृषकहरूलाई शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘संघीय निजामती सेवा विधेयक, २०८२’ गरिबमारा भएको बताउदै सो विधेयक पारित भए मुलुकमा आगो बल्ने चेतावनी दिएका छन् ।
काठमाडौं । करिब १० वर्षदेखि अलपत्र पर्दै आएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।
बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीले रुपन्देही र नवलपरासीका उद्योगहरूको अध्ययन अवलोकन भ्रमण गरेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले लुटकारी दलतन्त्रको अभियानमा अगाडी बढन पार्टी निकट आईटी आर्मीका नेताकार्यकर्तालाई कडा निर्देशन दिएका छन् ।