काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी एवं अव्यवस्थित् बसोबासी संघले काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य एवं नेपालको ट्रेड युनियन आन्दोलनका अग्रज प्रचण्डकुमार पौडेलद्वारा लिखित पुस्तक ‘अन्तर्राष्ट्रिय र राष्ट्रिय मजदुर आन्दोलन : एक झलक’ लोकार्पण भएको छ ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाली श्रमिकको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले सरकारले बजेट पैतृक सम्पत्तिजस्तो गरी वितरण गरेको बताएका छन् ।

राकेश यादव, रौतहट । जिल्लाको दुर्गा भगवती गाँउपालिकाका पूर्वअध्यक्षसहित ३ जनलाई पक्राउ गर्न रौतहट जिल्ला अदालतले अनुमति प्रदान गरेको छ ।

सप्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ मा बुधबार ‘थ्री फेज कृषी विद्युतिकरण’ कार्यको औपचारिक शुभारम्भ गरेका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम शिक्षक संघको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । रबिन्द्र प्रसाद सिंहको संयोजकत्वमा एक सय एक सदस्यीय कमिटी पुनर्गठन भएको छ ।

सर्लाही । नेपाल भारत विकाश मञ्चले सर्लाहीको बलरा नगरपालिका वडा नं.१ हथिऔलमा निःशुल्क स्वास्थ्य शिविर तथा झुल वितरण कार्यक्रम संचालन गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले बजेटको असमान वितरण गरेर सरकारले अन्याय गरेको बताएका छन् ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालीलाई नेपालको रोजगारीमा संलग्न गराउन श्रम बजारको माग बमोजिमको जनशक्ति तयार गर्नु पर्नेमा जोड दिएका छन्।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संसदलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को क्रीडास्थल बन्न दिन नहुने बताएका छन् ।

काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

काठमाडौं । मधेशी अधिकृत समाज नेपालले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ बारे सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको ध्यानाकर्षण गराएको छ ।

सर्लाही । आम जनता पार्टी (आजपा)ले किसानलाई समयमै मलखाद सहितको सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग सरकारसंग गरेको छ ।

काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थाहरुलाई ४० वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरेको छ ।

बुटवल । कृषि उत्पादन बृद्धिका लागि साना किसानहरुको पहुँच बैंकसम्म पुर्याउदै लगानीलाई सरल र सहज बनाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आइतबार प्रतिनिधि सभा बैठकमा पेस भएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले लुटेरा, भ्रष्ट शासकहरुको कमाण्डर हुनुभन्दा शोसित, पीडित, अधिकार विहीन, आवाजविहीन सर्वसधारणको सिपाही हुनुमा गौरव लागेको बताएका छन् ।

इमरान खान, कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकाका नेकपा एमालेका युवा नेता एवं संघीय सांसद सिराज अहमद फारुकीले २०८२/८३ को संघीय बजेटमा संसदीय विकास कोषमार्फत कृष्णनगरका लागि रु १ करोड रुपैयाँ बजेट विनियोजन गराएका छन् ।

सुनसरी । श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, ज्ञानचक्षु मार्ग, धरान–१५ मा मधुमेह तथा स्वास्थ्य परीक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।

ललितपुर (गोदावरी)। जनता समाजवादी पार्टी, नेपालको 'नेवा: राष्ट्रिय समितिको ऐतिहासिक प्रथम अधिवेशन' आज बिहानैदेखि भब्य रुपले सुरु भएको छ।

काठमाडौं । तराई–मधेशकेन्द्रित सात राजनीतिक दलको संघीय लोकतान्त्रिक मोर्चाको बैठकले चारबुँदे निर्णय गर्दै सम्पन्न भएको छ ।

काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतको अहमदावादमा भएको विमान दुर्घटनाप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालले गहिरो दुःख व्यक्त गरेको छ ।

काठमाडौं । नेपाली सञ्चार क्षेत्रमा पछिल्ला केहि दिन यता श्रृंखलाबद्ध ढंगबाट देखिएका घटनाक्रम प्रति मिडिया राइट्स नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले विभिन्न देशमा रहेका राजदूतहरुले काम गर्न नसकेको भन्दै प्रश्न उठाएका छन् ।

ट्रेन्डिङ