काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।

मोरङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को  राष्ट्रिय समन्वय परिषद् (एनसीसी जापानको सहयोगमा बेलबारी नगरपालिका–३, मोरङ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका न्यून आयस्तर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोलाहरु  वितरण गरिएको छ।

महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका वड़ा नं.२ धिरापुर आवरमा रहेको नेपाल राष्ट्रिय सर्वोदय आधारभूत विद्यालयको ४ कोठे पक्की भवन निर्माण कार्यको शिलान्यास भएको छ ।

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएन) ले नेपाल सरकारले प्रस्तुत गरेको  आर्थिक वर्ष २०८२/०८३ को बजेटको स्वागत गरेको छ ।

जनकपुरधाम । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा बढदो बेथिति, ब्रह्मलुट, विभेद एवं दलाल दलतन्त्रका कारण मुलुक धरासायी बन्दै गईरहेको बताएका छन् ।

विराटनगर । आम जनता पार्टी (आजपा)का सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले दलाल दलतन्त्रका कारण मुलुकको अर्थतन्त्र धरासायी बन्दै गईरहेको बताएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बजेट नेपाललाई उजाड एवं जनतालाई निराश बनाउने किसिमको रहेको टिप्पणी गरेका छन् ।

जनकपुरधाम । गणतन्त्र दिवसकै दिन पाँच राजनीतिक दलले ‘संघीय गणतान्त्रिक गठबन्धन’ घोषणा गरेका छन् ।

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरिएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सडकमा तमासा देखाईरहेको टिप्पणी गरेका छन् ।

काठमाडौं । राजसंस्था पुनस्र्थापना र हिन्दू राष्ट्रसहितको माग राख्दै राजावादीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

काठमाडौँ । नेकपा एमालेले गणतन्त्र स्थापना भएको १८ वर्ष भएको अवसरमा प्रदर्शन गरेको छ ।

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले गणतन्त्र बिचौलिया र दलालहरूको नियन्त्रणमा जाने खतरा बढ्दै गएको बताएका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्रले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले श्रेणीविहिन कर्मचारीलाई निषेध गर्ने निजामती ऐन आफूलाई स्वीकार्य नभएको जनाएका छन् ।

महोत्तरी । बाल विवाह नगर्ने किशोरीहरुका लागि मटिहानी नगरपालिकाद्वारा मटिहानीमा आयोजित १ महिने मिथिला पेन्टिङ तालिम बुधबार विधिवत सम्पन्न भएको छ ।

काठमाडौं । जनमत पार्टीले गणतन्त्र दिवसको अवसरमा देशभरिकै वडा र पालिका स्तरमा शुभकामना कार्यक्रम गर्न निर्देशन दिएको छ ।

महोत्तरी । बर्दिबास नगरपालिका–१ शुभ स्वस्तिक हस्पिटल अगाडिबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५६ किलो ५५ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम गर्न गएका नेपाली श्रमिकहरुलाई गन्तव्य देशले दासको व्यवहार गर्न नपाइने बताएका छन् ।

काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिका–५ का तस्लीम अन्सारीमाथि केही अपराधिक मानसिकता भएका व्यक्तिहरूले गरेको अमानवीय र अपमानजनक व्यवहारलाई लिएर राष्ट्रिय स्तरमै चासो बढिरहेको बेला संघीय गणतान्त्रिक गठबन्धनका शीर्ष नेताहरू पीडित पक्षसँग ऐक्यबद्धता जनाउन सिधै घटनास्थलमा पुगे ।

काठमाडौं । राष्ट्रिय एकता अभियानद्वारा काठमाडौँमा आयोजित “पाकिस्तानी जेहादी आतंकवाद र नेपालको सुरक्षा चुनौती“ विषयक बहस कार्यक्रममा वक्ताहरुले भारत–नेपाल खुला सिमानाको दुरुपयोग गर्दै पाकिस्तान समर्थित आतंकवादी समूहहरूले नेपाललाई आन्तरिक सुरक्षा चुनौती बनाउँदै लगेको गम्भीर चिन्ता व्यक्त गरेका छन्।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौं नेकपा (एमाले)ले नियन्त्रणमा लिनुपर्छ’ भन्ने दिएको अभिव्यक्ति आपतीजनक रहेको जनाएका छन् ।

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नजिक रहेका समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सल्लाहकार एवं निवर्तमान प्रचार विभाग सदस्य राघव साह सहित संगठन पर्साका निवर्तमान अध्यक्ष आशमहम्मद मियाँको समूहले संगठनको साधारण सदस्य समेत नरहने गरी सोमबार राजीनामा गरेको छ ।

जनकपुरधाम । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री ई.बसन्त कुशवाहाले एक लाख रोजगारी सिर्जना गर्ने उद्घोष गरेका छन् ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको समाजवादी प्रेस संगठन नेपालका उपाध्यक्ष एवं मधेश प्रदेशका इन्चार्ज सुभाष साहले संगठनको साधारण सदस्य समेत नरहने गरी आज राजीनामा दिएका छन् ।

ट्रेन्डिङ