काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालले तराई–मधेश क्षेत्रमा तीव्र रूपमा फैलिरहेको सुक्खाग्रस्त अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई केवल प्राकृतिक विपत्ति नभई राज्य संरचनाको दीर्घकालीन उपेक्षा र शोषणको परिणाम भएको ठहर गरेको छ ।
रौतहट । रौतहटको मौलापुर नगरपालिकाको आइटी चौकको सडक कालोपत्रे भएको छ । बर्षौदेखी सो सडक कालोपत्रे गर्न नदिन अवरोध गरिनुका साथै षडयन्त्र भइरहेको थियो ।
काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न जनता समाजवादी पार्टी नेपालले १० बुँदे संशोधन प्रस्तावहरु संघीय संसदको दुवै सदनमा दर्ता गराएको छ ।
काठमाडौं । मधेशी एकता समाजका अन्तर्राष्ट्रिय वरिष्ठ उपाध्यक्ष एवं फिनल्याण्डको सवोनिया युनिवर्सिटीका प्राध्यापक डा.राजीव कुमार कण्ठलाई मातृशोक परेको छ ।
काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले सम्पूर्ण मधेश एक प्रदेशको नेतृत्व आफूहरुले गर्ने दाबी गरेका छन् ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफुले थालेको ‘उज्यालो नेपाल’ अभियानमा जोडिन युवाहरूलाई आह्वान गरेका छन्।
वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक कदम चालिने बताएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘देउता (भगवान) भेटन सहज छ, तर परराष्ट्रमन्त्री भेटन गाहरो’ रहेको टिप्पणी गरेका छन् ।
काठमाडौं । सामाजिक सुरक्षा कोषले रोजगारदाता र योगदानकर्ताको सूचीकरणमा र योगदान रकम संकलनमा उल्लेख्य वृद्धि भएको जनाएको छ ।
सप्तरी । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि सप्तरीको रूपनगरमा एउटा नवीन अभियान आरम्भ गरिएको छ।
काठमाडौं । दुई किलोग्राम सुन तथा नगद २४ लाख रूपैयाँ सहित २ जना चिनियाँ नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पहिचानको राजनीति मुलुकको स्थायी एजेण्डा भएको बताएका छन् ।
महोत्तरी । जिल्लाको मटिहानी–७ स्थित धार्मिक, ऐतिहासिक एवं पौराणिक लक्ष्मी सागरमा हुँदै आएको श्री लक्ष्मीनारायण भगवानको साप्ताहिक संध्या आरती चार वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ ।
काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक मिर्गौला सट्टापट्टा प्रत्यारोपण (पियर किड्नी एक्चेन्ज) सफलतापूर्वक गरेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आइटी आर्मीको चौथो स्थापना दिवसको अवसरमा सोमबार विभिन्न कार्यक्रम गरी देशैभरी मनाइएको छ ।
काठमाडौं । ईसाई धर्मावलम्बी भएकै कारण दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका–८ मा एक मृतकको शव सामुदायिक वनमा दफन गर्न नदिइ जबरजस्ती फर्काइएको घटना सार्वजनिक भएपछि नेपाल संघीय समाजवादी पार्टीले गहिरो दुख, आक्रोश र आपत्ति जनाएको छ ।
महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका वडा नं. ८ मा रहेको श्री राम माध्यमिक तथा प्राविधिक विद्यालयमा अध्ययनरत कक्षा ११ का २७ जना प्राविधिक धारका विद्यार्थीहरूलाई ल्यापटप वितरण गरिएको छ।
वीरगञ्ज । खानेपानी मन्त्रालय अन्तरगतको नेपाल खानेपानी संस्थान र वीरगञ्ज महानगरपालिकाबीच वीरगञ्जमा खानेपानी सेवा विस्तारका लागि एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
राकेश यादव, रौतहट । जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराममा निर्माण भएको खानेपानीको कम्पाउण्ड बालमा रकम अनियमित्ता भएको छ ।
रौतहट । जिल्लाको गरुडा नगरपालिकामा संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा बुधबार आयोजित जनजागरण अभियान अन्तर्गतको रैली तथा अन्तरक्रिया कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ ।
काठमाडौं । गत असार २४ गते रसुवागढीमा आएको भयानक बाढीका बारे राष्ट्रिय सभामा सांसदहरुले आवाज उठाएका छन् ।
सप्तरी । जिल्लाको बोदेबरसाई नगरपालिकामा संघीय हिन्दू गणतंत्र स्थापना गर्नका लागि राष्ट्रिय एकता अभियानद्वारा विशेष छलफल कार्यक्रम सम्पन्न गरिएको छ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले तराई मधेशसहित काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीको देखिएको समस्याको समाधान गर्न सरकारले चासो नदिएको बताएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले खानेपानीको माग गर्दै आइतबार पाँचौ दिन पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय घेराउ एवं धर्ना दिइएको छ ।