काठमाडौं । दुई किलोग्राम सुन तथा नगद २४ लाख रूपैयाँ सहित २ जना चिनियाँ नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पहिचानको राजनीति मुलुकको स्थायी एजेण्डा भएको बताएका छन् ।
महोत्तरी । जिल्लाको मटिहानी–७ स्थित धार्मिक, ऐतिहासिक एवं पौराणिक लक्ष्मी सागरमा हुँदै आएको श्री लक्ष्मीनारायण भगवानको साप्ताहिक संध्या आरती चार वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ ।
काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक मिर्गौला सट्टापट्टा प्रत्यारोपण (पियर किड्नी एक्चेन्ज) सफलतापूर्वक गरेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आइटी आर्मीको चौथो स्थापना दिवसको अवसरमा सोमबार विभिन्न कार्यक्रम गरी देशैभरी मनाइएको छ ।
काठमाडौं । ईसाई धर्मावलम्बी भएकै कारण दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका–८ मा एक मृतकको शव सामुदायिक वनमा दफन गर्न नदिइ जबरजस्ती फर्काइएको घटना सार्वजनिक भएपछि नेपाल संघीय समाजवादी पार्टीले गहिरो दुख, आक्रोश र आपत्ति जनाएको छ ।
महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका वडा नं. ८ मा रहेको श्री राम माध्यमिक तथा प्राविधिक विद्यालयमा अध्ययनरत कक्षा ११ का २७ जना प्राविधिक धारका विद्यार्थीहरूलाई ल्यापटप वितरण गरिएको छ।
वीरगञ्ज । खानेपानी मन्त्रालय अन्तरगतको नेपाल खानेपानी संस्थान र वीरगञ्ज महानगरपालिकाबीच वीरगञ्जमा खानेपानी सेवा विस्तारका लागि एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
राकेश यादव, रौतहट । जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराममा निर्माण भएको खानेपानीको कम्पाउण्ड बालमा रकम अनियमित्ता भएको छ ।
रौतहट । जिल्लाको गरुडा नगरपालिकामा संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा बुधबार आयोजित जनजागरण अभियान अन्तर्गतको रैली तथा अन्तरक्रिया कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ ।
काठमाडौं । गत असार २४ गते रसुवागढीमा आएको भयानक बाढीका बारे राष्ट्रिय सभामा सांसदहरुले आवाज उठाएका छन् ।
सप्तरी । जिल्लाको बोदेबरसाई नगरपालिकामा संघीय हिन्दू गणतंत्र स्थापना गर्नका लागि राष्ट्रिय एकता अभियानद्वारा विशेष छलफल कार्यक्रम सम्पन्न गरिएको छ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले तराई मधेशसहित काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीको देखिएको समस्याको समाधान गर्न सरकारले चासो नदिएको बताएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले खानेपानीको माग गर्दै आइतबार पाँचौ दिन पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय घेराउ एवं धर्ना दिइएको छ ।
काठमाडौं । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य अब्दुल खानले चीन सरकारले पूर्वजानकारी नदिँदा रसुवामा बाढीबाट ठूलो जनधनको क्षति भएको बताएका छन् ।
रौतहट । संघीय गणतान्त्रिक गठबन्धन अन्तर्गत पाँच दलहरूको जिल्ला स्तरीय महत्वपूर्ण बैठक रौतहट जिल्लाको गडुरा स्थित एक कार्यक्रममा सम्पन्न भएको छ।
सिराहा । जिल्लाको गोलबाजार स्थित राष्ट्रिय एकता अभियानले हालै ‘संघीय हिन्दू गणतन्त्रका लागि राष्ट्रिय अभियान : एक परिचय’ शीर्षकमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ।
काठमाडौं । एक हातमा दुधे बालक र अर्को हातमा खाली गाग्री । काठमाडौंको बल्खु सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएकी गिता नेपाली आफ्नो दुधे बालक सहित खानेपानीको माग गर्दै आन्दोलनमा थिईन् ।
सप्तरी । धार्मिक पर्यटन प्रवद्र्धनका लागि राजविराज नगरपालिका वडा नं. १३ विषहरिया टोलमा रिद्धि सिद्धि गणेश एवं पञ्चवाटिका पर्यटन महोत्सव भव्यरुपमा मनाइएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले देशब्यापी उत्पीडित र अल्पसंख्यक समुदायलाई समेटेर हालै गठन गरेको केन्द्रीय परिसंघ (डोटिम) ले राजधानीमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोगना गर्दैछ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले खानेपानीप नदिने खानेपानी मन्त्री प्रदिप यादवको राजीनामा माग गरेको छ ।
जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय भएको बताएका छन् ।
वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले खानेपानीको गम्भीर अभाव सिर्जना भएको वीरगञ्ज महानगरपालिका सहित तराई–मधेशमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गरिने विश्वास व्यक्त गरेका छन् ।