काठमाडौं । सीमा जागरण मंचका अखिल भारतीय सदस्य तथा इन्दिरा गान्धी राष्ट्रिय मुक्त विश्वविद्यालयका प्राध्यापक डा. चित्रेश सोनीको प्रमुख उपस्थितिमा “हिन्दू जीवन दर्शन” विषयक एक भव्य उदबोधन कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारले जनताको रगतपसिना बेचेर भए पनि कर असुल्ने गरेको बताएका छन् ।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।
कपिलवस्तु । प्रारम्भिक कक्षा शिक्षकको लागि पेशागत विकास सहयोग कार्यक्रम मार्फत सामुदायिक विद्यालयका शिक्षकहरुको क्षमता विकास गरिने भएको छ ।
काठमाडौं । नेपालको संविधान २०७२ को मस्यौदा आइसकेपछि उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम, नेपालले संविधानप्रति असहमति राखी आन्दोलन गरेको थियो ।
काठमाडौं । काठमाडौंबाट डॉ कृष्णचन्द्र मिश्र पब्लिकेशन द्वारा प्रकाशित हिन्दी मासिक पत्रिका हिमालिनीद्वारा आयोजित ‘हिमालिनी हिन्दी संवर्धन सम्मान २०२५’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि प्रविधिको प्रयोग गर्न सक्ने सीपयुक्त दक्षजनशक्ति तयार गर्नुपर्ने बताएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले भ्रष्टाचार, अनियमितता, सरकारपिच्छेको मनोमानी कर आतंक बिरुद्ध काठमाडौंमा शसक्त आन्दोलन गर्नुअघि काठमाडौं उपत्यकाको तीनवटै जिल्ला कमिटी पुनर्गठन गरेको छ ।
काठमाडौं । स्वास्थ्य पैरवी समाज काठमाडौंमा आयोजित ‘नेपालमा एचआईभी कार्यक्रमको वर्तमान अवस्था’ बारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । तराई–मधेशकेन्द्रित सात राजनीतिक दलको संघीय लोकतान्त्रिक मोर्चाको बैठक बिहीबार बसेको बसेको छ ।
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफ्नै पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेशको सरकारप्रति असन्तुष्टि जनाएका छन् ।
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम क्षेत्रलाई व्यवस्थित गर्न सम्पूर्ण सेवाहरु डिजिटलाइजेसन हुनुपर्ने बताएका छन् ।
वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मुलुकका लागि फजुल खर्चबाहेक अरु केही नभएको टिप्पणी गरेका छन् ।
जनकपुरधाम । देशको बदलिँदो राजनीतिक सन्दर्भमा संघीय गणतान्त्रिक गठबन्धनको एक विशेष बैठक सम्पन्न भएको छ ।
जनकपुरधाम । मधेश प्रदेश सरकारले उद्योग तथा व्यवसाय क्षेत्रसँग सम्बन्धित समस्या समाधान, कानुनी सुधार र समन्वयका लागि मुख्यमन्त्री सतीशकुमार सिंहको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ।
रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान गठबन्धनको सरकारले मुलुकमा लुट–भ्रष्टाचारलाई संस्थागत गरेको बताएका छन् ।
रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशले लोकतान्त्रिक बाटो बिराएकाले त्यसलाई करेक्सन गर्नुपर्ने बताएका छन् ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि गएका नेपाली श्रमिकलाई गन्तव्य मुलुकले न्यूनतम मानवअधिकार सुनिश्चितता गर्नु पर्ने बताएका छन् ।
रुपन्देही । भैरहवास्थित राष्ट्रिय एकता अभियानले हालै ‘संघीय हिन्दू गणतन्त्रका लागि राष्ट्रिय अभियान : एक परिचय’ शीर्षकमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।
चितवन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चितवनको माडी नगरपालिका–९ मा अवस्थित प्राचीन वाल्मीकि आश्रमको अध्ययन तथा अवलोकन गरेका छन्।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगन्जस्थित मानवसेवा आश्रमको अवलोकन गर्दै संस्थाले असहाय, अशक्त र बेवारिसे नागरिकको सेवा मार्फत समाजमा मानवीयता र समर्पणको अनुपम उदाहरण प्रस्तुत गरेको बताएका छन् ।
कपिलवस्तु । कपिलवस्तु नगरपालिका–८ पश्चिम दोहनीस्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौं । नेपाली लगानीकर्तालाई शेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेष्टमेन्ट गुरु’ नामक संस्था शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले यस पटक बनाइएको बजेट सबै क्षेत्र, वर्गलाई समेट्ने र जनमुखी भएको बताएका छन् ।