जनकपुरधाम । केन्द्रीय कारागार काठमाडौँबाट फरार भएका चार जना विदेशी नागरिक सहित १४ जनालाई लाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पताल इकाई समितिको नयाँ कार्यसमितिका पदाधिकारीहरूले जानकी मातालाई साक्षी राखेर सपथ लिएका छन् ।

नयाँदिल्ली । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुक र जनताको रगत, पसिना चुसेर देश लुट्नेहरुलाई अब देशबाटै लखेट्ने बेला आएको उद्घोष गरेका छन् ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जलवायु परिवर्तन, वातावरण र आप्रवासनबीचको अन्तरसम्बन्ध गम्भीर विषय भएको उल्लेख गर्दै कुनै पनि नेपाली नागरिक वा परिवार जलवायु कारणले विस्थापित हुन नपरोस् भन्ने सरकारको प्रतिवद्धता दोहोर्‍याएका छन्।

नयाँदिल्ली । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा सामाजिक सञ्जाल बन्द गरेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निरंकुशताको प्रदर्शन गरिरहेको बताएका छन् ।

नेपालगन्ज । बैजनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम बास नेपालको सहजिकरणमा सम्पन्न भएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले सामाजिक संजाललाई बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी एवं आपत्तिजनक रहेको बताएका छन् ।

काठमाडौं । शान्ति, करुणा र मानवताको सन्देश वाहक हजरत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को जन्म दिवस ईद–ए–मिलादुन्नबी देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।

काठमाडौं । काठमाडौंको माईतिघर मण्डलामा मंगलबार राष्ट्रिय एकता अभियानले गरेको प्रदर्शनले धनुषामा भएको ‘जिहादी’ आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन र पक्राउ परेका आफ्ना दुई नेता मनिष हिन्दु र जितेन्द्र दासको तत्काल रिहाइको माग गरेको छ ।

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत “अस्पताल विकास समिति कर्मचारी युनियन, ट्रेड युनियन संघ, प्रादेशिक अस्पताल इकाई समिति, जनकपुरधाम” को नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरिएको छ ।

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पश्चिम तराईका विभिन्न जिल्लाहरुमा “राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम” गर्ने भएको छ ।

राजविराज । सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान राजविराजस्थित जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रिय मुक्ति पार्टी नेपालको समन्वयमा “वर्तमान राजनीतिक अवस्थाक सन्दर्भ मे जनजागरण अभियान“ सम्पन्न भएको छ।

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघमा किचलो बढ्दो छ ।

महोत्तरी । उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री ई. बसन्त कुशवाहाले महोत्तरीको भिठामोड सीमा नाकामा स्थलगत निरीक्षण गर्दै पर्यटकको सहज आवागमन र पर्यटन प्रवद्र्धनका सम्भावनाबारे मूल्यांकन गरेका छन् ।

सिरहा । जनता समाजवादी पार्टी(जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको अध्यक्षमा अभरेन्द्र यादव र मुख्यसचिवमा प्रवेश कुमार मिश्र चयन भएका छन् ।

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषण पीडितहरुले आफ्नो आन्दोलनलाई थप सशक्त बनाएर लग्ने उद्घोष गरेका छन् ।

काठमाडौं । नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

काठमाडौं । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टी निकट संघीय समाजवादी महिला संगठनको केन्द्रीय तदर्थ समिति काठमाडौँको बिजुली बजारस्थित पार्टी केन्द्रीय कार्यालयमा भव्य कार्यक्रमकाबीच घोषणा गरिएको छ ।

जनकपुरधाम । जनकपुरको रुपैठामा गणेश पूजाको मूर्ति विसर्जन शोभायात्रा क्रममा भएको हिंसात्मक घटनाप्रति राष्ट्रिय एकता अभियानले गम्भीर आपत्ति जनाएको छ।

जनकपुरधाम । आर्थिक वर्ष २०८१/८२ मधेश प्रदेश पूर्वाधार विकासको उपलब्धिमूलक वर्ष बनेको छ। जनताको जीवनस्तर सुधार र प्रदेशको दिगो समृद्धिलाई गतिशील बनाउन सरकारद्वारा सञ्चालित विभिन्न योजनाले ऐतिहासिक फड्को मारेका छन्।

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकटको किराती राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सचिव दिनेश किराती पार्टी परित्याग गरि आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौला पन्तले अछामको पञ्चदेवल विनायक नगरपालिका ८ बरालाको सेरापानीस्थित चुरेखोली टोलमा महिनावारीका बेला छाउ बार्न बसेकी एक महिलाको मृत्यु भएको घटनाले आफू दुःखित भएको बताएकी छिन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले कुटनीतिक कौशलता देखाउन नसकेको टिप्पाणी गरेका छन् ।

बारा । जिल्लाको परवानीपुर गाउँपालिका–५, रामपुरमा जेहादी आतंकवाद विरुद्धको जनजागरण अभियानअन्तर्गत राष्ट्रिय एकता अभियानले भेला सम्पन्न गरेको छ ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

ट्रेन्डिङ