काठमाडौं । आम जनता पार्टी (आजपा)ले देशको अवस्था बदल्न व्यवस्था बदल्नुपर्ने र राष्ट्रिय स्वाधिनता बचाउन संघर्ष गर्नुपर्ने आवश्यकत्ता औंल्याएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्ट प्रदेश सरकार र स्थानीय सरकार पनि खारेज हुनुपर्ने बताएका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र संघीय गणतान्त्रिक गठबन्धनका संयोजक, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीबीच करिब १ घण्टा ३० मिनेट लामो विशेष भेटवार्ता सम्पन्न भएको छ ।

जनकपुरधाम । जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका मधेश प्रदेशका शहीद परिवारलाई मधेश सरकारले दुई लाख ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान संविधान र अहिलेको व्यवस्था नेपाली जनताको नभएर असोज ३ गते संविधानको दिवस नभएर अन्त्येष्टि दिवस मनाउन आग्रह गरेका छन् ।

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले नवीन नेपाल निर्माणका निम्ति निर्णायक कदम चाल्न सार्वजनिक अपिल गरेका छन् ।

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ ।

काठमाडौं । जनमत पार्टीको असहमति भए पनि प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा जनमत पार्टीले निर्वाचनको तयारी शुरू गरेको छ।

काठमाडौं । आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी बैठक बस्दैछ ।

काठमाडौँ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष र प्रवक्तासहित ६ शीर्ष नेताहरूले सामूहिक राजीनामा दिएका छन् ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ अर्थात संविधान दिवसलाई कालो दिनको रुपमा यथावत राख्दै शोक दिवस मनाउने निर्णय गरेको छ ।

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र संगठन विभाग प्रमुख डा.जयकान्त राउतलाई स्वेच्छिक राजीनामा गर्न २४ घण्टे अल्टिमेटम दिइएको छ ।

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं पूर्वमन्त्री ई.बसन्त कुशवाहाले मधेश प्रदेशमा जेनजीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न आग्रह गरेका छन् ।

नवलपरासी । जेनजी आन्दोलनको मौका छोपेर पश्चिम् नवलपरासीका सरकारी कार्यालय र निजी सम्पत्ति तोडफोडमा संलग्नलाई कारबाही गर्न नवलपरासीका जनप्रतिनिधिहरूले ७ दिने अल्टिमेटम दिएका छन् ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनः निर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

काठमाडौँ । नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराइने भएको छ ।

काठमाडौँ । सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

काठमाडौं । निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरेको छ ।

महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका वडा–५ बिसनपुर बस्ने मङ्गल महरा र बहादुर महराको घरमा आइतबार राति करिब १२ बजे डकैती भएको छ ।

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को सुखद् अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीबाट आफू अलग भएको घोषणा गरेका छन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तथा पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले पार्टी छोड्ने घोषणा गरेकी छन् ।

काठमाडौँ । महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई नियुक्त गरिएको छ ।

ट्रेन्डिङ