जनमत पार्टीले ‘जन जन जनमत, मन मन जनमत’ अभियान चलाउने
काठमाडौं, । जनमत पार्टीले पार्टीको राजनीतिक विचार, सिद्धान्त र एजेन्डाबारे जनचेतना फैलाउन ‘जन जन जनमत, मन मन जनमत’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
गरिब, मजदुर र उत्पीडितको अधिकार सुनिश्चित नभएसम्म संघर्ष जारी रहन्छ : अन्सारी
काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले वर्तमान सरकारको कार्यशैली, सुशासनको अवस्था, संघीयताको कार्यान्वयन र उत्पीडित समुदायको अधिकारका विषयमा प्रश्न उठाउँदै छठपछि राजनीतिक आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।
मधेशी राजनीतिमा पुरानो नेतृत्वको निरन्तरता कि नयाँ पुस्तालाई अवसर?
काठमाडौं । मधेशी समाजमा परिवर्तन आए पनि राजनीतिक दल र नेतृत्वले समयअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको भन्दै मधेशी राजनीतिमा नेतृत्व पुस्तान्तरण, आन्तरिक लोकतन्त्र र नयाँ एजेण्डा निर्माणको आवश्यकता औँल्याइएको छ ।
जसपा नेपाल छोडे विदेश्वर यादवले, संघीयता र मधेशका मुद्दामा प्रतिबद्ध रहने घोषणा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य एवं प्रमुख युवा, विद्यार्थी तथा खेलकुद विभागका प्रमुख विदेश्वर यादव (विक्की) ले पार्टीबाट राजीनामा दिएका छन्।
आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन
काठमाडौं । आम मुस्मिल मोर्चाको काठमाडौं उपत्यका विशेष कमिटी गठन भएको छ । मोहम्द आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको हो ।
सर्लाहीमा संघीय समाजवादी महिला संगठनको २१ सदस्यीय जिल्ला कमिटी गठन, ५१ जना पार्टी प्रवेश
मलङ्गवा । नेपाल संघीय समाजवादी पार्टीले सर्लाहीमा महिला संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ।
राजनीति
विचार र एक्सनको राजनीति: राष्ट्रियता, सुशासन र सांस्कृतिक पहिचानको मैदानमा विनय यादव
नेपाली राजनीतिमा दलहरूको भिड र नाराहरूको कोलाहल नयाँ होइन। तर, यही भिडमा केही यस्ता शक्तिहरू पनि उदाउँदै छन्, जसले परम्परागत राजनीतिको साँचो भत्काउँदै 'सोच, विचार र एक्सन' लाई आफ्नो मुख्य हतियार बनाएका छन्।स्थानीय सम्वाद्
संविधानमा स्थानीय तहलाई अधिकार सम्पन्न भनिएको छ, तर कार्यान्वयनमा छैन
आर्थिक विशेष क्षेत्र घोषणा भयो भने विभिन्न किसिमका अवसरहरु हुन्छन् । उद्योग, कलकारखाना लगायत खोल्न सकिनेछ । भारतको नोयडालाई हेर्नुस् । आर्थिक विशेष क्षेत्र घोषणा भयो भने विभिन्न राष्ट्रहरुबाट लगानीकर्ताहरु आउँछन् ।प्राइम बैंकको वार्षिक साधारणसभाबाट बोनस शेयर पारित तथा सञ्चालक समितिमा डा.विष्ट निर्विरोध निर्वाचित
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
प्रभु बैंक तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच विशेष छुट सम्झौता
पोखरा । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. बीच व्यवसायिक साझेदारीका लागि एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाडौं । काठमाण्डौ महानगरपालिका, वाड नं ११, बबरमहल स्थित अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ ।
जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मानबाट रामबाबु राउत सम्मानित
वीरगंज । गायक तथा संगीतकार रामबाबु राउत (पटेल) जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान पुरस्कारबाट सम्मानित भएका छन् ।
भक्तपुरमा ‘लिटिल लिजेण्डस सिजन १’ सम्पन्न, बालबालिकाले देखाए कला र प्रतिभा
भक्तपुर । एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) भक्तपुर जिल्ला कमिटीको आयोजनामा लिटिल लिजेण्डस सिजन १ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
सक्किगोनीका कलाकार सागर लम्साल ‘बले’द्वारा बि स्टार सलुनको उद्घाटन
काठमाडौँ । विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्चको सक्किगोनीका चर्चित कलाकार सागर लम्साल ‘बले’ र पुरुषोत्तम आचार्य ‘प्रहरी इन्स्पेक्टर’ले उद्घाटन गरेका छन् ।
‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन
काठमाडौं । दर्शकहरुको अपार साथपछि नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन थपिएको छ । एक साताअघि मंसिर १६ बाट मंसिर २३ सम्म मञ्चन मिति थपेको यस नाटककले पुनः अन्तिम एक शो थप गरेको हो ।
स्वास्थ्य शैली
सर्लाहीमा २६ जना मलेरियाका बिरामी भेटिए
सर्लाही, २० जेठ । सर्लाहीको बलरा नगरपालिकामा मलेरियाका थप ४ जना बिरामी भेटिएका छन् । गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा थप ४ जना बिरामी थपिएका जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।
भारतको शाल्बी अस्पतालले नेपालमा सेवा सुरू गर्दै
काठमाडौं, १३ फागुन । अर्थोपेडिक अस्पताल शाल्बीले नेपालमा पनि आफ्नो सेवा सुरू गर्ने भएको छ । भारतको अहमदाबादमा रहेको उक्त अस्पतालले यहाँका विभिन्न अस्पतालसँग सहकार्य गरेर सेवा सुरु गर्न लागेको जानकारी दिएको छ ।
प्रदेश नं. २ मा स्वास्थ्य नीति मस्यौदा तयार
जनकपुरधाम, २९ माघ । प्रदेशको स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफनो मस्यौदा सरकारलाई हस्तान्तरण गरेको छ ।
शिक्षा
पर्सामा विद्यालय हस्तान्तरण प्रमाणपत्र अनिवार्य
वीरगञ्ज, १९ जेठ । पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका २ वटा संगठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति (हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति भएको छ ।
विद्यालय तहका पाठ्यपुस्तक छपाईमा विलम्ब, समितिमा सांसदहरूको आक्रोश
काठमाडौँ, ११ जेठ । जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाईमा विलम्ब गरेको भन्दै सांसदहरूले आक्रोश व्यक्त गरेका छन् ।
सप्तरीका ७१ विद्यालय शैक्षिक सुधारका लागि छनिए
राजविराज, ६ फागुन । सप्तरी जिल्लाका ७१ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटमा परेका छन् ।










जनमत पार्टीको अब पुनर्संरचनाको पनि कुरा छ । यो महाधिवेशनमा थुप्रै नयाँ युवा साथीहरु जोडिनु भएका छन् । यो महाधिवेशनमा पहिलाभन्दा अलि फरक उम्मेद्वारहरु पनि छन् । फरक विचारका उम्मेद्वारहरुलाई संस्थागतरुपमा ल्याउनेछौं । राजनीतिक प्रतिवेदनहरु पनि आउनेछ र सांगठनिक नयाँ संरचना अगाडि बढाउँदै चुनावी गतिविधिहरु कसरी अगाडि बढाउने ती कुराहरु पनि आउनेछन् ।
दुई उदाउँदा महाशक्ति राष्ट्र भारत र चीनको बीचमा रहेको हिमाली भूपरिवेष्ठित राष्ट्र नेपाल भूराजनीतिक बफरका रूपमा रहेको छ। त्यसैले नेपालको आन्तरिक स्थायित्वले भारत र चीनबीचको व्यापक क्षेत्रीय सन्तुलनमा समेत प्रत्यक्ष प्रभाव पार्छ।
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं. १८, ग्राम वरपुर बलुआमा अप्रिल २५, २६ र २७ सम्म मुस्लिम समुदायको एउटा इस्तेमा हुन गइरहेको छ । यसमा नेपाल र भारतबाहेक पाकिस्तान तथा नेपालका मानिसहरु सहभागी हुनेछन् ।
काठमाडौं । सन् २०२३ मा ४५९ विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको थियो जुन सन् २०२२ मा ५७० विदेशी नागरिकलाई देश निकाला गरिएको भन्दा १११ कम हो।
नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीचको सहमतिपत्र